फ्रान्सले जितेपछि यसरी उफ्रिए राष्ट्रपति


प्रकाशित मिति : असार ३२, २०७५ सोमबार

रुसको मस्कोस्थित लुज्निकी रंगशालामा क्रोएशियालाई ४-२ ले हराउँदै फ्रान्सले विश्वकप फुटबलको उपाधि जितेको छ ।

सन् १९९८ को विश्व च्याम्पियन फ्रान्सले दोस्रोपटक उपाधि जितेको हो । टोलीले उपाधि जितेको क्षणलाई राष्ट्रपति इम्मानुयल माक्रोनले पनि यादगार बनाएका छन् ।

आफ्नी श्रीमती बिग्रिटीसँगै भिआईपी कक्षमा बसेर खेल हेरिरहेका माक्रोन फ्रान्स विजयी भएपछि खुसीले उफ्रिएका थिए ।

खेलाडीहरुले भने पानीमा रुझ्दै यसरी खुसी साटासाट गरे

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com