इंग्ल्याण्डको पानामामाथि ६-१ गोलको वर्षा


प्रकाशित मिति : असार १०, २०७५ आईतबार

विश्वकप समुह ‘जी’ अन्र्तगत आजको पहिलो खेल इंगल्यान्ड र पानामाबीच भएको हाे ।

इंगल्यान्ड र पानामाबीच भएकाे खेलमा इंगल्यान्डले ६ गोल गरेर विजयी भएकाे छ ।

पानामाले एक गोल मात्रै फर्काउन सकेकाे छ । पानामाको फेलिप बलियोले ७८ औं मिनेटमा एक गोल फर्काउन सफल भएको हो ।
खेलको आठौं मिनेटमा इंगल्यान्डका अर्माण्डो कुपेरले गोल गरेका थिए ।

खेलको २२ औं मिनेटमा पाएको पेनाल्टीलाई सही सदुपयोग गर्दे गोलको अन्तर बढाए । त्यस्तै, खेलको ३६ औं , ३९ औं , मिनेटमा र ४४औं , ६६ औं मिनेटमा इंगल्यान्डले गोल गर्न सफल भएका छन् ।

निजेनी नोव्गोरोड स्टेडियममा नेपाली समयअनुसार खेल ५ः४५ बजे सुरु भएको थियाे ।

१२ वर्षपछि विश्वकप जितबाट सुरु गरेको इंग्ल्यान्डले नवप्रवेशी पानामालाई हराउन सफल भएकाे छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com