पहिलो हाफमा ब्राजिल र कोस्टारिकाबीच बराबरी


प्रकाशित मिति : असार ८, २०७५ शुक्रबार

विश्वकप अन्तर्गत जारी समूह र्इ को खेलमा ब्राजिल र कोस्टारिकाबीचको पहिलो हाफ बराबरीमा रोकिएको छ।

६४ प्रतिशत बल नियन्त्रणमा राखेपनि ब्राजिलले अग्रता बनाउन सकेन्। पहिलो खेलमा स्विट्जरल्याण्डसँग १-१ को बराबरीमा रोकिएको ब्राजिललार्इ अघिल्लो चरणमा प्रवेश गर्न अाज जित्नुपर्ने दबाब छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com