जापान कोलम्बियाको खेल जारी : १ – १ गोलको बराबरी


प्रकाशित मिति : असार ५, २०७५ मंगलबार

फिफा विश्वकप २०१८ को आज आज छैटौं दिन हो ।

जापान र कोलम्बियाबीच १ – १ ले बराबरी भएको छ । कोलम्बिया जुआन फर्नांडो क्वेटरोले १ गोल गरेको हो। जापानको शिंजी कागावाले पेनाल्टीमा १ गोल गरेको थियो ।
जापान र कोलम्बियाबीच खेल भइरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com