चक्कु आक्रमणकारीमाथी जर्मन प्रहरीद्वारा गोली प्रहार


प्रकाशित मिति : चैत्र ३०, २०७४ शुक्रबार

जर्मन प्रहरीले शुक्रबार एक चक्कु आक्रमणकारीलाई गोली प्रहार गरेको समाचार छ ।

जर्मनीको फुल्दास्थित एक कैयौँ सर्वसाधारणलाई चक्कु प्रहार गर्ने ती व्यक्तिलाई प्रहरीले गोली प्रहार गरेको बताइएको छ ।

ती व्यक्तिले गरेको गोली प्रहारबाट कैयौँ व्यक्ति गम्भीर घाइते भएका बताइएको छ । चक्कु आक्रमणकारीको नाम र विस्तृत विवरण भने प्राप्त भएको छैन । (रासस÷सिन्ह्वा)

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com