तस्विरमा सिरिया गृहयूद्ध


प्रकाशित मिति : फाल्गुन २१, २०७४ सोमबार

सिरियामा चलिरहेको गृहयूद्घ, त्यसमा पनि विषेश गरि महिला तथा बालबालिकासम्बन्धी हृदयबिदारक दृश्य समेटिएका केहि तस्विरहरु ।

सिरियाको पूर्वी गोटा शहरमा नागरिक रक्षा समूहका सदस्यहरु आक्रमणमा परि अचेत अवस्थामा रहेकी एक महिलाको उद्दार गर्दै । फोटो : बस्साम कहवि÷रुटर्स (अलजजिरा)

सिरियामा भएको हवाई आक्रमणमा परि घाईते भएकी ७ वर्षीया बालिका (मनार) उपचारको क्रममा जसले घाईते दाजु बाहेक परिवारका सबै सदस्य गुमाउनु पर्यो । फोटो : अमर अल्मोहिबानि (एफपी)

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रगताम्य अवस्थामा मनारका दाजु, अस्पतालमा । फोटो: अमर अल्मोहिबानि (एफपी)


मनारका दाजु, उपचारका क्रममा अस्पतालमा । फोटो : अमर अल्मोहिबानि (एफपी)

सिरियाका बलालालिका बोतलमा पानी भर्दै पूर्वी गोटा शहरको भग्नावशेषसँगै । फोटो ः अब्दुलमोनाम ईसा (एफपी)


जनवरी ९ २०१८ मा सिरियाको पूर्वी गोटाको हमोरिया क्षेत्रमा भएको हवाई आक्रमणबाट घाईते महिलालाई उद्दार गर्दै । फोटो : समिर टातिन÷अनाडोलु (एजेन्सी)

एक चार वर्षीय बालक उत्तरी सिरियाको अलेपो सहरमा आक्रमणमा परि धुलाम्य तथा रक्ताम्य अवस्थामा एम्बुलेन्समा उद्घार गरिँदै ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com