७.५ म्याग्निचिउट शक्तिशाली भूईचालो
प्रकाशित मिति : फाल्गुन १४, २०७४ सोमबार
पपुवा न्यू गिनीमा ७.५ म्याग्निचिउटको भूकम्प गएको छ। अमेरिकी भूकम्प मापन केन्द्रका अनुसार पपुवा न्यूगिनीको स्थानिय समय अनुसार ११ बजर २९ मिनेटमा सो भूकम्प गएको हो।
भूकम्पको क्षतिको कुने विवरण प्राप्त भएको छैन्। सो केन्द्रका अनुसार भूकम्प केन्द्रबिन्दु पपुवा न्यूगिनीको दक्षिणी उच्च क्षेत्रमा गएको हो।