२२ कार्तिक २०८३, आइतबार| Sunday, November 8, 2026

२४ घण्टाका टप स्टोरीहरु

3,652 समाचार · पेज 42

९ श्रावण २०७५, बुधबार

सरकार र डा. केसीबीचकाे वार्ता पुनः सुरु, नेम्वाङलेको पहल सफल हुने सम्भावना

सरकार र आमरण अनसनरत डा गोविन्द केसीबीच सम्वाद पुनः सुरु भएको छ । नेकपाका संसदीय दलका उपनेता सुवास…

९ श्रावण २०७५, बुधबार

अमेरिकी किसानलाई १२ अर्ब डलर !

संयुक्त राज्य अमेरिकाले बढ्दो व्यापार युद्धबाट प्रभावित किसानहरूलाई सघाउने उद्देश्यले १२ अर्ब डलर बराबरको एउटा योजना सार्वजनिक गरेको…

८ श्रावण २०७५, मंगलबार

घाइतेको मृत्युपछि तुलसीपुर सिटी अस्पतालमा तनाव

ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका केबल बस्नेतको मृत्यु भएपछि उनका आफन्त आक्रोशित बनेका छन्। ट्याक्टरको ठक्करबाट…

८ श्रावण २०७५, मंगलबार

जापानमा गर्मीले ६५ जनाको ज्यान गयो, २२ हजार ६४७ अस्पताल भर्ना

जापानमा अत्यधिक गर्मीका कारण गत आइतबारसम्म ६५ जनाको मृत्यु भएको समाचार प्राप्त भएको छ। यी ६५ जनामध्ये एक…

८ श्रावण २०७५, मंगलबार

रहस्यमय बन्दै दुई धामीको हत्या : पक्राउ परे २४ भन्दा बढी गाउँले

गत शनिवार गाउँलेको कुटाइबाट हत्या गरिएको भनिएको घटना रहस्यमय बन्दै गएको छ । सदरमुकाम धादिङबेसीबाट २ दिनको पैदल…

८ श्रावण २०७५, मंगलबार

सबै सरकारी कार्यालयमा अनिवार्यरुपमा ट्वीटर सन्चालनको तयारी

सरकारले सबै सरकारी कार्यालयमा अनिवार्यरुपमा सामाजिक सञ्जाल ‘ट्वीटर’ सन्चालन गर्ने तयारी थालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयअन्तर्गतको…

८ श्रावण २०७५, मंगलबार

प्रेमीसँग मिलेर श्रीमानको हत्या

कैलालीको भजनी नगरपालिका-९ भुरुवाकी एक महिलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेकी छन् । निर्मला राजीले प्रेमी दिलिप राजीसँग…

८ श्रावण २०७५, मंगलबार

विवादास्पद भनाइपछि कानुन मन्त्री तामाङले दिए राजीनामा

बंगलादेशमा डाक्टर पढ्ने नेपाली चेलीबारे विवादस्पद अभिव्यक्तिपछि विवादित बनेका कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले पदबाट…