नसुनिएका आवाज - Page 17 of 19 - KHASOKHAS

नसुनिएका आवाज

‘मान्छे’ हाम्रो कुरा बुझ्दैनन्

काठमाडौं /सामान्य मानिसहरूको भन्दा कम उचाई र  शरीरका अङ्गहरू पूर्णरूपमा विकास नभई बालबालिकाको जस्तो कोमल र अपरिपक्व शारीरिक बनावट भएका मानिसलाई होचापुड्का भनेर चिन्ने गरिन्छ । होचापुड्का मानिसलाई राज्यले अपाङ्ग भनेर परिभाषित गरेको छ भने उनीहरुको छुट्टै पहिचान छैन् ।  अपाङ्गता सम्बन्धी परिमार्जित राष्ट्रिय नीति तथा कार्ययोजना अनुसार यस समूदायमा ७ प्रकारका मानिसहरू पर्छन् । …

महिला नेतृत्व : अझै अमान्य

व्यवस्थापिका, न्यायपालिका र राष्ट्रप्रमुख पदमा महिलालाई देशले स्वीकार गरे पनि अझै पनि नेपाली समाजका विभिन्न क्षेत्रमा महिलाको नेतृत्व सहजै स्वीकार गरिँदैन । विराट अनुपम सुनसरी । तेह्रथुम पिप्लेकी नर्वदा सिग्देल सुवेदीले आफ्नो घरको रेखदेख र आमाको समेत स्याहारसुसार गर्नुपर्छ । तेह्रथुम सदरमुकाममुनिको उराठे गाउँमा एक्लै बस्ने आमाका एक मात्र छोरा नर्वदाका दाइ वैदेशिक रोजगारमा गएकाले …

मेरो ‘बुबा’

विश्वदीप पाण्डे / आज म जे छु, जुन स्थानमा छु यसको मुख्य कारक मेरो बुबा, स्वर्गीय भक्तिप्रसाद पाण्डे, नै हुनुहुन्छ। मैले हिडेको यो बाटोमा लाग्न उहाँले नै दिशानिर्देश गर्नुभएको हो। त्यसपछि म निरन्तर हिँडिरहें, हिँडिरहेको छु। आफ्नै जीवनयात्रा लेखिएको पुस्तक विमोचनको दिन आज बुबा हामीसँग भौतिक रुपमा हुनुहुन्न । जीवनभर उहाँ थुप्रै ‘मृत्यु’हरुसँग जित्दै नेपाली …

बेचिएका पुरुषको ‘कथा’

मानव बेचबिखन तथा ओसारपसार गम्भिर अपराध हो । संयुक्त राष्ट्र संघका अनुसार विश्वमा करिब २ करोड ४० लाख मानिस प्रत्येक वर्ष मानव बेचबिखनको सिकार हुने गरेका छन् । मानव बेचबिखन तथा ओसारपसार गम्भिर अपराध हो । यो अपराधले समाजका हरेक तप्का कुनै न कुनै हिसाबले प्रताडित बन्न पुगेका छन् । मानव बेचबिखन तथा ओसारपसार विश्वमै …

जन्मदा छोरा, हुर्कंदा छोरी

अस्मिता खड्का /काठमाडौं ‘सुनिता के.सी. (नाम परिवर्तन) जन्मदा पुरुष थिए । हुर्कदै जाँदा उनको स्वभाव, चालढाल, श्रृगार र हिँडाई महिलाको जस्तै हुन थाल्यो । पुरुषप्रति उनको बिस्तारै आकर्षण बढ्न थालेपछि आफै चकित परे । ‘छोरा भएर जन्मिए । हुर्काई पनि छोराको जस्तै भयो । तर,मेरा इच्छा चाहना सबै केटीको जस्तो छ’ केसीले भने । उनी …

कालो पोशाकको छायाँमा परेको रंग

नारायणगढमा रङ्गीविरङ्गी पोशाकमा सजिएका आमाहरु हिडिँरहेका थिए। एक्कासी कालो पोशाकमा केही युवतीहरु आए। बुर्का र हिजाव लगाएर १७ जनाको एउटा समुह उदाएपछि रंगिविरंगी माहोल छायाँमा पर्‍यो। कसैले सेल्फी खिच्‍न थाले। सांसद गीता वाग्ले ‘खै खै फोटो खिचौं’ । नारायण ढुंगाना चितवन : नारायणगढमा रङ्गीविरङ्गी पोशाकमा सजिएका आमाहरु हिडिँरहेका थिए। एक्कासी कालो पोशाकमा केही युवतीहरु आए। …

यस्ताे छ राज्यकोषको दुरुपयोग रोक्ने कार्यविधि

सरकारले पूर्वविशिष्ट पदाधिकारी तथा विशिष्ट नागरिकलाई निश्चित अवस्थामा प्रदान गर्ने आर्थिक सहायताको व्यवस्थालाई पारदर्शी र न्यायोचित तुल्याउन नयाँ कार्यविधि पारित गरेकोछ ।  आर्थिक सहायताका नाममा भईरहेको राज्यकोषको दुरुपयोगलाई नियन्त्रण र व्यवस्थीत गर्न स्वास्थ्य मन्त्री गगनकुमार थापाको सक्रियतामा बनाइएको कार्यविधिलाई आज मन्त्रीपरिषदको विधयक समितिले संशोधन सहित पारित गरेको हो । यसअघि मुटु, मृगौला, क्यान्सर, पार्किन्सन्स, अल्जाईमर, …

‘नूनको लडाइँ’

शहरका मान्ठा ५० हजार तोला सुन पाउँदा खुशी छन, उता दुर्गमका मान्ठा ५० रुपैया पोका नुन पाउदा खुशी छन मेरो देशमा । सुन र नुनको मुल्य बुझिनसक्नु छ । बाजुरा हुम्लाको स्थलगत रिपोर्ट : मीना शर्मा सरकारले उत्तरी बाजुराका रुगिन, बिच्छ्या तथा हुम्लाका मैला, मदेनालगायतका गाविसमा चामल र औषधि त के नूनसमेत पुर्‍याउन सकेको छैन। …

उल्टो सिट हट्यो, उभिनुपर्यो : चारको ठाउँमा आठ

काठमाडौं – महिला हिंसा भएको र यात्रु बिरामी भएको भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यका भित्र गुड्ने माइक्रो बसको उल्टो सिट हटाएपनि यात्रु उक्त समस्याबाट अझै मुक्त हुन सकेका छैनन् । पहिला चार जना अटाउने उल्टो सिटमा अहिले व्यवसायीले आठ यात्रुलाई उभ्याउने गरेका छन् । महाशाखाले डेढ महिनाअघि उपत्यकामा चल्ने सबै (दुई सय ६० वटा) …

लालपुर्जा सिरानीमा, जग्गा अर्कैको नाममा !

काठमाडौँ – लालपुर्जा तपाइँको हातमा होाल । तर लापुर्जाको नक्कल लिई कतै दुई नम्बरी धन्दा गर्नेले तपाइँको जग्गा भित्रभित्रै बेचिरहेका त छैनन् । लालपुर्जा हातैमा छ भनेर ढुक्क नहुनुहोस्, किनभने जग्गा कतै मालपोत कार्यालयमा भित्रभित्रै कागज लिाएर तेस्रो पक्षसँग बेचिदिन पनि सक्छन् । बितेको एक सातामा चितवनमा २ वटा यस्ता घटना भएका छन् । मालपोत …

WP Facebook Auto Publish Powered By : XYZScripts.com