नेताका, प्रदेशमा पनि छोराछोरी र सालासाली पिए


प्रकाशित मिति : पुस २२, २०७५ आईतबार

जुनसुकै पार्टीलाई पनि राजनीति गर्न धेरै भन्दा धेरै कार्यकर्ता चाहिन्छ । कार्यकर्ता धेरै भए पार्टी सशक्त हुन्छ । त्यसैगरी चुनाव जित्न जनताले मतदान गर्नु पर्छ । चुनावको समयमा हरेक पार्टीका कार्यकर्ता जोडबलले आफ्नो पार्टीका नेतालाई जिताउन लागि परेका हुन्छन् ।

तर निर्वाचन पश्चात ती कार्यकर्ता र मतदातालाई वेवास्ता गर्दै नेताहरुले आफ्नो पिएमा सालासाली, भाइभतिज र आफन्तलाई नियुक्त गरेका हुन्छन् । गरेको खबर आजको नयाँपत्रिका दैनिकमा छापिएको छ । 

७७ सांसदले पिए राख्दै नराखी आफैँ तलब बुझेका छन्, पिए राखेका १५ मध्ये ७ ले आफन्त राखेका छन्

यी हुन् आफन्तलाई पिए राख्ने सांसद:

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com