नसुनिएका आवाज

नेपालको पहिलो भू-उपग्रह तयार, वैशाख ४ गते आकाशमा उडाइने

नेपालको पहिलो भू-उपग्रह तयार भएको छ। नेपाली-स्याट-१ नाम दिइएको भू-उपग्रह तयार भएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का उपकुलपति सुनिलबाबु श्रेष्ठले जानकारी दिए। शुक्रबार जापानस्थित क्युसु इन्सिटिच्युट अफ टेक्नोलोजी

सफलता एचआइभी शिक्षा सदन विश्वकै पहिलो पहिचानसहितको विद्यालय

जन्मिदै एचआईभी संक्रमित हुनुको पीडा त छदै छ । त्यसमाथि आफन्तबाटै तिरस्कृत हुनुपर्दा एचआइभी संक्रमित बालबालिकाका आधारभूत अधिकार खोसिन्छ । अध्ययनमा समेत बञ्चित हुनु परेका घटना अनेकौं छन् । यो

एउटीलाई रोज्‍नै सकिनँ

बिहे किन नगरेको ? तुलसी दिवसले जीवनमा सबैभन्दा बढी सामना गर्नुपरेको प्रश्न संभवतः यही हो । अहिलेसम्म उनले यसको खास उत्तर भेटेका छैनन् । यसमा उनलाई न पछुतो छ न

कोसी ब्यारेजमा ६३ वर्षदेखिको लडाई !

नेपाल भारतबीच कोसी ब्यारेज निर्माण सम्झौता भएको ६३ वर्ष बितिसक्दा पनि पीडितले मुआब्जा पाएका छैनन् । कोसीमा बाँध निर्माण गर्दा स्थानीयको जग्गालाई क्षति पुग्ने भएपछि दुई देशबीच पीडितलाई क्षतिपूर्ति दिने

अन्तर्जातीय बिहे गर्ने दलित युवाको शव अढाई वर्षदेखि अस्पतालमाः सनाखत नगरी लास गाडियो, परिवारले निकाले

काभ्रे पाँचखाल–६, होक्सेका दलित युवा अजित मिजार स्थानीय सर्वमंगल उच्च माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिए । स्थानीय एक युवतीसँग उनको प्रेम गाँसियो । २ वर्षको प्रेमलाई उनीहरुले २५

सामाजिक सञ्जाल, मानव तस्करको जाल !

नेपालगञ्जको सीमावर्ती बजार रुपैडिहामा किनमेल गर्न जाने नेपाली ग्राहकको सधैँ नै भीडभाड हुने गर्छ । नेपालीकै भरमा सीमावर्ती रुपैडिहाको बजार चलेको छ । नेपालीकै बाक्लो उपस्थितिमा दैनिक  पाँच करोडको करोबार

अरबी युवती र नेपाली युवाको बियोगान्त प्रेम कथा ,रुवायो करोडौं मानिसलाई !

अरबी युवती र नेपाली युवाको बियोगान्त प्रेम कथा जसले रुवायो कयौं देशका करोडौं मानिसलाई | साउदीका हरेक पत्रपत्रिकामा नुरको आत्महत्याको खबरले म आश्चर्यमा परेँ म अफिस भित्रैको एउटा क्याबिनमा कम्युटरमा

९ महिनको बच्चालाई २४ घण्टामा २५ पटक हर्ट अट्याक, बाचेपछि डाक्टरले भने– ‘मिराकल बेबी’

विश्वमा यस्ता कैयौ चमत्कार हुन्छ जसलाई जो कोहीले विश्वास गर्देनन् । बेलायतमा पनि यस्तै एउटा चमत्कार भएको छ जसलाई जानेर तपाई पनि अचम्ममा पर्नु हुनेछ । नौ महिनाका एक बच्चा

हिउँभित्रको प्राकृतिक फूल हो, हुम्लाको लिमी

समर हुम्ली/ बाहिरबाट जाने मानिसहरुका लागि यहाँका सबै कुराहरु अनौठो लाग्दछन् लिमी अनकण्टार भुगोलको काप कापमा च्यापिएको मानवता भग्न नग्न परिवेश छ भुगोलको पत्रदल र पुकेशरमा फुलेको छ हिउँ लिमीको

वार्षिक २५ लाखसम्म बचत गर्ने आशमायाको कथा !

सुस्ता गाउँपालिका–४ नर्सहीकी आशमाया गुरुङ प्रायः केराघारीमै भेटिनुहुन्छ । विगत सात वर्षदेखि केराखेती गर्दै आउनुभएकी आशमायाले यो खेतीबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । चार बिघामा केराखेती गरेर वार्षिक रु

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com