नेपाल

आयोजना सुरु भएको २२ वर्ष भयो, बल्ल सडक कालोपत्र

मध्यपुरथिमि नगरपालिकाभित्रको कमेरोटारमा ‘कमेरोटार जग्गा एकीकरण आयोजना’ सुरु भएको २२ वर्षपछि बल्ल आयोजनाभित्रका ११ मिटरको सडक कालोपत्र गर्ने कार्य सुरु भएको छ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले तत्कालीन समयमा दुई

ड्रागनखेतीबाट चर्चा कमाएका पूर्वमन्त्री विष्टको अझै कम्युनिष्ट हुने रहर, छुटेन ‘लत’

– दीपक बोहरा पूर्वमन्त्री लोकेन्द्र विष्ट हालका चल्तिका किसान हुनुहुन्छ । आफूलाई व्यावसायिक कृषक भन्न रुचाउने विष्ट अहिले पनि खेतीमा व्यस्त हुनुहुन्छ । नेपालमा ‘ड्रागन फल’को व्यासावयिक खेती भित्र्याउनेमध्येका एक

‘भोट माग्दा अनेक थरि आश्वासन दिन्थे विश्वास लाग्दैनथ्यो तर अहिले घर बनेको छ भरोसा बढेको छ’

–हुमकान्त पोखरेल “निर्वाचनमा भोट माग्न आउँदा अनेक थरिका आश्वासन दिन्थे, तर विश्वास नै लाग्ने थिएन । अहिले घर बनेको छ, नेता र सरकारप्रति भरोसा बढेको छ ।” यो भनाइ गुल्मीका

अवसर र लाभको बहानामा ठगी गर्ने बढेका छन्,तपाईसँग त्यस्ता सूचना भए भन्नुहोला : गृह मन्त्रालय

गृह मन्त्रालयले पछिल्लो समयमा विभिन्न व्यक्ति तथा समूहले अवसर र लाभ उपलब्ध गराउने बहानामा गैरकानूनी काम गरी ठगी गरेको पाइएकाले त्यस्ता प्रकारका ठगीबाट जोगिन सर्वसाधारणमा आग्रह गरेको छ । मन्त्रालयले

विदेशबाट नेपाल आउने यात्रुले खोप कार्ड देखाए पुग्ने

हावाइ वा स्थल मार्गबाट नेपाल आउने यात्रुले पूर्ण मात्रा खोप लगाएको कार्ड मात्र देखाए पुग्ने भएको । यस अघि यात्रको ७२ घण्टा अगाडि पीसीआर टेस्टबाट कोभिड -१९ नेगेटिभ भएका यात्रुले

विदेशी मुद्राको बढ्दो मागले राष्ट्रिय अर्थतन्त्रमा दबाब सिर्जना गरेको छ : प्रम देउवा

प्रधानमन्त्री शेरबहादुर प्रधानमन्त्री देउवाले लघु, घरेलु र साना उद्योगको विकास नगरी मुलुकको विकास हुन नसक्ने बताउनुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २५औँ राष्ट्रिय महाधिवेशन र केन्द्रीय महिला

बैंक ग्यारेन्टी नै नक्कली बनाएपछि

जनताको सुविधाका लागि विकास निर्माणको काम गरिन्छ । सरकारको नियम अनुसार प्रतिस्पर्धाका आधारमा निर्माण व्यवसायी छनौट गरिन्छ । व्यवसायी छनौट भएपछि कामका लागि बैंक ग्यारेन्टी राखिन्छ । त्यसको आफ्नै महत्व

‘बल्लतल्ल छोरा पाए, उसले टाउका मै ठूलै भार बोकाएर आएछ’

–सिद्धराज भट्ट वर्षौको प्रतिक्षापछि सन्तान प्राप्तिको धोको पूरा हुँदा डडेलधुरा सकायल गाउँका नरेश राना मिर्गौलाको समस्याले ग्रसित हुनुभएको छ ।सेती प्रादेशिक अस्पताल धनगढीमा डायलासिसको उपचार गराइरहेको ३३ वर्षीय रानाले भन्नुभयो,

सङ्खुवासभा दुर्घटना अपडेट : मृतक १४ जनाको सनाखत, घाइतेलाई धरान लगियो

सङ्खुवासभाको मादी नगरपालिका–६ मा बस दुर्घटनामा मृत्यु हुने १४ जनाकै सनाखत भएको छ । मादी–६ स्थित सातघुम्तीमा भएको बस दुर्घटनाका मृतक सबैको पहिचान खुलेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हटाइयो श्रम डेस्क, के हो श्रम डेस्क ?

अशोक घिमिरे/ सरकारले मुलुकको अर्थतन्त्रका मेरुदण्डका रूपमा रहेका आप्रवासी श्रमिकलाई प्रस्थान विन्दुमै दोस्रो दर्जाका नागरिकको व्यवहार गर्ने विभेदकारी संरचना हो, ‘श्रम डेस्क’ । जसलाई अहिले आएर  हटाइएको छ । श्रम,

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com