
हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पहल गर्न उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी अमेरिका प्रस्थान गरेका छन् । विपिनकी आमा पद्मा र बहिनी पुष्पा बुधबार

गाजामा जारी युद्धबीच हमासले शनिबार ४८ जना बन्धकहरूको “बिदाइ तस्वीर” सार्वजनिक गरेको छ। गाजा सहरमा इजरायली सेनाले निरन्तर आक्रमण गरिरहेकै अवस्थामा हमासको सैन्य शाखा अल-कसाम ब्रिगेडले शनिबार ४८ बन्धकहरूको फोटो

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले एक वक्तव्य जारी गर्दै सेप्टेम्बर १९ मा नेपालको संविधान दिवस मनाइरहँदा अमेरिकाको सरकारको तर्फबाट नेपालका जनतालाई बधाई ज्ञापन गरेका छन् । उनले आगामी महिनाहरूमा चुनावको तयारी

नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले नेपालको अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । उनीहरूबिच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको हो ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमीको साइत सार्वजनिक गरेको छ । असोज १६ गते बिहीबार बिहान ११ः५३ बजे बडादसैँको टीकाको उत्तम साइत रहेको समितिले जनाएको छ । यस

नेपालका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा गोपनीयताको शपथसँगै पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गरेसँगै मन्त्रालय पुगेर नवनियुक्त मन्त्रीहरू रामेश्वर खनाल, कुलमान

नेपालमा हालैका घटनाक्रमपछि अवस्था सामान्य बनेपछि पर्यटन गतिविधि फेरि सहज बन्न थालेको छ । नेपाल पर्यटन बोर्डले शनिबार एक विज्ञप्ती जारी गर्दै नेपाल अहिले सुरक्षित, शान्त र विश्वभरका पर्यटकलाई स्वागत

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेका छन् । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले शुक्रबार सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधि सभा विघटन गरेका हुन् । राष्ट्रपति कार्यालयका

नेपालकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन् । राष्ट्रपति कार्यालयमा शुक्रबार आयोजित एक समारोहमा उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी हुन्

नेपालले पहिलो पटक महिला प्रधानमन्त्री पाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार पूर्व प्रधानन्याधीश सुशीला कार्कीलाई नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् । शुक्रबार राष्ट्रपति निवास शीतल निवासमा
KHASOKHAS