नेपाल

सुकुम्बासी रिक्जना, सामान्य अभ्यासले जितिन ४ स्वर्ण

म्याग्दी नदीको बाढीले रिक्जना माझीको घरखेत सबै बगायो । बाढीले उनको परिवारलाई सुकुम्बासी बनायो । बुबा तिलक र आमा विष्णुले दैनिक मजदुरी गरेर परिवारको लालनपालन गरे । मङ्गला गाउँपालिका–५ अमर्नको

राष्ट्रपति निर्वाचन : बागमतीस्तरीय अभिमुखीकरण आज

आगामी राष्ट्रपति निर्वाचनका सन्दर्भमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति पदका लागि आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेललाई विजयी गराउन आज बागमती प्रदेशसभाका सदस्यका लागि अभिमुखीकरण कार्यक्रम गरिने भएको छ

सभ्य र सुरक्षित तरिकाले होली मनाउन काठमाडौँ प्रहरीको अनुरोध

जिल्ला प्रहरी परिसर काठमाडौँले सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाउन आम सर्वसाधारणलाई अनुरोध गरेको छ । प्रहरी परिसर काठमाडौँले आज एक सन्देश जारी गरी होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थकर

आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा युएईलाई हराउँदै नेपाल विश्वकपमा

नेपालले आइसिसी यू १९ विश्वकप एसिया क्षेत्र छनोटमा युएईलाई हराउँदै विश्वकपमा पुगेको छ । आज भएको खेलमा नेपालले युएइलाई उसकै मैदानमा ७ रनले हराउँदै विश्वकपमा स्थान पक्का गरेको हो ।

मिटरब्याजबाट पीडितहरूको जनकपुरधाममा प्रदर्शन

मिटरब्याजबाट पीडितहरूले मधेस प्रदेश राजधानी जनकपुरधाममा प्रदर्शन गरेका छन् । बिनाधितो ऋण दिने प्रलोभनमा पारेर चरम आर्थिक शोषण गर्दै आएको भन्दै जनकपुरधाममा आज मिटरब्याजबाट पीडितले मिटरब्याजी र लघुवित्त वित्तीय संस्थाविरुद्ध

पर्यटक पर्खिरहेको हाँडिकोट

यस वर्षको हिउँदमा हिमपात नभएर सेताम्मे हुन नपाएको हाँडिकोट पर्यटक पर्खिरहेको छ । हिउँका पारखीका लागि न्यानो हिउँदले हाँडिकोट पुग्न दिएन् तर खुलेको आकाश, कोपिला लागेका गुराँस र बिहान बेलुकाको

राष्ट्रिय परिचयपत्र आवेदनका लागि थप पाँच स्थान तोकियो

राष्ट्रिय परिचयपत्रको आवेदन र वितरणको काममा ढिलासुस्ती भइरहेको भन्दै आलोचना भएपछि सरकारले काठमाडौँमा थप पाँच स्थान तोकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चासोपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले

मिथिलामा सुरु भयो जोगिराको रौनक

सञ्जीतकुमार मण्डल / ‘जोगिरा सररर, जोगिरा सररर ।’ ‘मिथिलामे राम खेलैया होली, मिथिलामे । मिथिलामे हो, मिथिलामे हो, मिथिलामे ।’ हाँ मिथिलामे राम खेलैय होली, मिथिलामे ।‘किनका के सोभे पियरी

एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पढाउँदै

गुल्मीको एउटा विद्यालयमा कक्षाकोठा अभाव भएपछि एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पाढाउँदै आएका छन् । रेसुङ्गा नगरपालिका–१४ पराल्मीस्थित जन विकास माध्यमिक विद्यालयमा नर्सरी र अर्को कक्षाका विद्यार्थीलाई एउटै कोठामा

‘अब वर्षाको समयमा उपत्यकाको फोहर व्यवस्थापनमा समस्या हुँदैन’

विगतका वर्षमा झैँ यस वर्ष वर्षाको समयमा उपत्यकाको फोहर व्यवस्थापनमा समस्या नहुने गरी काम अघि बढाइएको छ । हरेक वर्ष बर्सात सुरु भएसँगै काठमाडौँ उपत्यकाको फोहर महिनौँ सडकमा नै थुप्रिँदा

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com