नेपाल

डढेलोले सखाप हुँदै वन

मध्यफागुनमै महोत्तरीको वन क्षेत्रमा जताततै डढेलो लागेको छ । डढेलोबाट स–साना बिरुवा नष्ट हुन थालेका छन् । यसपालि हिउँदभरि पानी नपरेकाले डढेलो चाँडै फैलने खतरा छ । बर्दिबास र गौशाला

प्यालेस्टाइनी बस्तीमा यहूदीहरूले गरेको डर लाग्दो आक्रमण, सेनाले पनि गरेन सहयोग

हवारा गाउँमा जलेका घरका पर्खाल कालो भएका छन्, जलेका सवारीसाधनमा खरानीको थुप्रो छ र जनता डर त्रासमा छन् । तितोपन हावामा छ र त्यो रातको कुरा गर्दा मानिसहरूको अनुहारमा डर

अफगानिस्तान युद्धमा दुवै खुट्टा गुमाएका पूर्व गोर्खा हरि बुढामगर सगरमाथा आरोहणको नजिक

अफगानिस्तान युद्धमा दुवै खुट्टा गुमाएका पूर्व गोर्खा हरिबहादुर बुढामगर विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहणको अन्तिम चरणमा पुगेका छन् । यसपटक सपना पूरा भएको खण्डमा घुंडामाथिको भाग गुमाएर पनि सगरमाथा आरोहण

सात महिनामा पौने २३ अर्ब रकमान्तर, बहुवर्षीय आयोजनामा ६३ अर्ब स्रोत सहमति

चालु आर्थिक वर्ष २०७९/०८० को सात महिना अवधिमा सरकारले रू २२ अर्ब ७४ करोड ९० लाख बराबर रकमान्तर गरेको छ । अर्थ मन्त्रालयले सोमबार सार्जजनिक गरेको ‘साउनदेखि माघसम्मको आर्थिक सहायता, थप

मूर्ति चोरी भएको पचास वर्षपछि पुनःनिर्माण सुरु भयो ब्रह्मा मन्दिर

पचास वर्षअघि नै मूर्ति चोरी भएपछि जीर्ण बनेको पशुपति क्षेत्रको ब्रह्माको मन्दिर पुनःनिर्माण भइरहेको छ । पशुपति क्षेत्रको जयवागेश्वरीमा रहेको मन्दिर काठमाडौँ महानगरपालिकाबाट प्राप्त रु ४० लाखको लागतमा पुनःनिर्माण भइरहेको

सहिदको नाम राजपत्रमा प्रकाशित गर्ने मन्त्रिपरिषद्को निर्णय

  सरकारले विभिन्न मितिमा सहिद घोषणा गरेको तर नेपाल राजपत्रमा नामावली प्रकाशन हुन बाँकी रहेकाको नाम राजपत्रमा प्रकाशन गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले जनयुद्ध, जनआन्दोलन, मधेसलगायतका आन्दोलनमा सहादत

red and whites logo
अमेरिकाले सरकारी कर्मचारीको फोनबाट टिकटक हटाएपछि चीनले के भन्यो ?

  चीनले भिडियो एप टिकटकको मामिलामा अमेरिकाले ओभर रिअक्ट गरेको आरोप लगाएको छ । अमेरिकामा सरकारी कर्मचारीहरूलाई सरकारले दिएको फोनबाट टिकटक भिडियो एप हटाउन भनिएको थियो। यसपछि चीनको प्रतिक्रिया बाहिर

प्रधानमन्त्रीलाई थप ८ मन्त्रालयको कार्यभार

  राष्ट्रपति विद्यादेवी भण्डारीले थप आठ मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै सम्हाल्ने गरी तोक्नुभएको छ । प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति भण्डारीले ती मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने

किन सुस्तायो भाइरल तनहुँसुर ?

”प्लेनबाट देखाइदेऊ तनहुँसुर मोटरैमा घुमाइदेऊ बन्दीपुर ए कसम लाम माया छपक्कै” –कृष्ण न्यौपाने/ तनहुँका वरिष्ठ गायक प्रेमराजा महत र अञ्जु पन्तले गाएको यो गीतको टुक्का राखेर तनहुँसुरको भिडिओ बनाउने युवायुवतीको

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका आचारसंहिता लागू हुँदै

निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि यही फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको छ । आयोगको २०७९ माघ १६

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com