नेपाल

नेपालमा यस वर्ष विपद्बाट १२ लाख ५० हजार मानिस प्रभावित हुने प्रक्षेपण

यस वर्षको मनसुनबाट १२ लाख ५० हजार नागरिक प्रभावित हुने प्रक्षेपण गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विभिन्न वैज्ञानिक विष्लेषणका आधारमा गरिएको अध्ययनमा कूल दुई लाख

पत्रकार पन्थीको पुस्तक ‘लेफ्ट-राइट’ सार्वजनिक

पत्रकार नेत्र पन्थीको लेफ्ट–राइट स् सत्ता र शक्तिको ‘अ’राजनीति पुस्तकको आइतबार डिजिटल विमोचन भएको छ । पुस्तक सोमबारदेखि बजारमा उपलब्ध हुने प्रकाशक साङ्ग्रिला मिडिया ग्रुप प्रालिले जनाएको छ । केही

अमेरिका र माल्टा पठाउने प्रलोभन देखाएर ठगी गर्ने २ जना पक्राउ

वैदेशिक रोजगारका लागि अमेरिका र माल्टा पठाइदिने भन्दै रकम लिई फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालका अनुसार पक्राउ पर्नेमा उदयपुर चौदण्डीगढी नगरपालिका–७

वैदेशिक रोजगारीको पीडा : ११ महिनामा १ हजार ६३ जना नेपालीको मृत्यु

चालु आर्थिक वर्षको ११ महिनामा वैदेशिक रोजगारीमा गएका १ हजारभन्दा बढिले मृत्यु भएको छ । वैदेशिक रोजगार बोर्ड सचिवालयको तथ्याङ्क अनुसार यो आर्थिक वर्षको ११ महिनामा सातै प्रदेशका विभिन्न जिल्लाबाट

गोप्य कागजात बाथरुममा राखेको आरोप बारे के भन्छन् अमेरिकाका पूर्व राष्ट्रपति ट्रम्प ?

गोप्य दस्ताबेजलाई आफ्नो बाथरुम र बल रुममा राखेको आरोपमा अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो जवाफ दिएका छन् । शनिवार प्रचारका बेला दुई सभालाई सम्बोधन गर्दै उनले एफबीआई र न्याय

सहर सफा बनाउने इन्दौरको अनुभव

सहरमा कही कतै पनि फोहर देख्न पाइँदैन । धुलो त परेको कुरा । मुख्य चोकदेखि साना गल्ली तथा चोकसमेत सफा र चिटिक्क छन् । जताततै रुख रोपिएका छन् । त्यसमा

प्रधानमन्त्री प्रचण्ड र बाबुराम लगायतका नेताविरुद्ध सर्वोच्चमा रिट दर्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्व प्रधानमन्त्री तथा नेता डा. बाबुराम भट्टराईलाई कारबाही गर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । सशस्त्र युद्धका बालसेना लेनिन विष्टले आफू

साउन १ देखि स्वचालित प्रणालीमार्फत श्रम स्वीकृति पाइने

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी साउन १ गतेदेखि स्वचालित प्रणालीमार्फत पूर्व र अन्तिम श्रम स्वीकृति प्रदान गर्ने भएको छ । म्यानपावर कम्पनीले आफ्नै कम्पनीमा बसेर वैदेशिक रोजगारीमा जाने

रविन्द्रको कलात्मक ‘डुङ्गा चियाघर’

  –नारायण ढुङ्गाना/  अग्ला रुखले घामको तातो राप रोक्दै शीतलता दिने कोशिस गरिरहेको छ । वरिपरि झुरुप्प झाडी र बुट्यानले घरभन्दा पर नयाँ बसाइको अनुभूति थपिदिएको छ । फाट्टफुट्ट झुल्कने

‘होचो स्थानका होचै सपना’

 नेपालको सबैभन्दा होचो स्थान धनुषाको मुसहरनिया हो भन्ने हल्ला चलेको धेरै भइसकेको छ । हल्ला चले पनि यहाँ सरकारी तवरबाट न कुनै आधिकारिक घोषणासहित काम हुन सकेको छ न त

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com