नेपाल

बन्दाबन्दीमा बढी भाडा लिएर सार्वजनिक सवारी सञ्चालन

कोभिड–१९ को जोखिमका कारण जारी रहेको आंशिक बन्दाबन्दीको अवस्थामा सवारी पासविना चर्को भाडा लिएर सार्वजनिक सवारी साधन सञ्चालन गरेको फेला परेको थियो । तोकिएभन्दा बढी भाडा लिएर सवारी पासविना नै

भारतीय अवरोधले २० ट्रक अलैँची र चिया मेचीपुलमा अलपत्र

पूर्वी नाका काँकडभिट्टाबाट भारत निर्यातका लागि पठाइएको २० ट्रक नेपाली चिया र अलैँची मेची पुलमा चार दिनदेखि अलपत्र छ । मेची भन्सार कार्यालयका प्रमुख ध्रुवकुमार विश्वकर्माका अनुसार भारतीय सीमामा तैनाथ

हुलाक कार्यालयका प्रमुख सहित आठ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला हुलाक कार्यालय दैलेखका प्रमुख अमरबहादुर मल्लसहित आठ जनाविरुद्ध कर्मचारी नियुक्ति र कार्यालय भवन निर्माणका क्रममा अनियमितता गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नेपालमा थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि, कुल सङ्क्रमित संख्या ९ हजार २६

नेपालमा थप ४२१  जना सङ्क्रमित भएका छन् । योसँगै कुल सङ्क्रमित नाै हजार २६ पुगेको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिनुभयाे ।  थप  १९४

मृगौला रोगी बालकले जिते कोराना

सप्तरी राजविराज नगरपालिका–१३ पिपराहीका १४ वर्षीय मिर्गौला रोगी एक बालक कोरोना जितेर घर फर्कन सफल भएका छन् । भारतको दिल्लीस्थित एम्स अस्पतालबाट उपचार गरी घर फर्कने क्रममा कोभिड–१९ को सङ्क्रमणमा

नेपालका कुन जिल्लामा कति सङ्क्रमित थपिए ?

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी सुदूरपश्चिमको डोटीमा ६१ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नवलपरासी पूर्वमा २३, महोत्तरीमा २४, तनहुँमा २३, बागलुङमा २०, बैतडी र

युएईबाट १ सय ५१ नेपाली लिएर नेपाल उड्यो हिमालय

कोरोनाभाइरसको महामारीका कारण युएईमा समस्यामा परेका एक सय ५१ जना नेपाली आज नेपाल फर्किएका छन्। हिमालय एयरलाइन्सको उडान नम्बर एच–९ (५६७२) मार्फत युएईको आबुधावीबाट स्थानीय समय अनुसार बिहान ४ः२० बजे

शिक्षाविद् अङ्गुरबाबा जोशीको निधन

समाजसेवी तथा शिक्षाविद् अङ्गुरबाबा जोशीको  ८९ वर्षको उमेरमा निधन भएको छ । उनको काठमाडौँको महाराजगञ्जस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो । काठमाडौँका डिल्लीबजारमा विसं १९८८ असारको हरिशयनी एकादशीमा

विदेशी बुहारीलाई ७ वर्षपछि नागरिकता दिने निष्कर्षमा नेकपा

नेकपा सचिवालय बैठकले नेपालीसँग विवाह गरेका विदेशी महिलालाई सात वर्षपछि मात्र नागरिकता दिइनु उपयुक्त हुने निष्कर्ष निकालेकाे छ । सचिवालय बैठकले हाल संसदमा छलफलमा रहेकाे प्रस्तावित नागरिकतासम्बन्धी विधेयकमा वैवाहिक अङ्गीकृत

नेपालमा थप ३ सय ३१ मा संक्रमण पुष्टि, संक्रमितको कुल संख्या ८ हजार ६ सय ५

नेपालमा थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । । योसँगै संक्रमण पुष्टि भएको संख्या ८ हजार ६०५ पुगेको छ । नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com