नेपाल

लकडाउन खुलेपनि सीमा नाका नखोल्न दबाव

कोभिड १९ को महामारीलाई ध्यानमा राखेर सरकारले चैत ११ गतेदेखि गरेको बन्दाबन्दी खोलिएको घोषणा गरेपछि भारत नेपाल सीमानालाई अझै केहि महिना बन्द नै राख्न बांकेका नागरिक अगुवाहरुले दबाव दिएका छन्

नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार नाघ्याे

नेपालमा कोभिड–१९ का एक सय जना नयाँ सङ्क्रमित थपिएका छन् । बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेकाे आफ्नो नियमित पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा तीन हजार ७७९ नमूना सङ्कलन गरी

विदेशबाट फर्कने नेपालीका लागि स्वास्थ्य मन्त्रालयले बनायो यस्तो ‘मापदण्ड’

कोरोना प्रभावित क्षेत्रबाट नेपाल फर्किएकाहरुले होम क्वारेन्टिनमा बस्न पाउने भएका छन् । प्रभावित देशबाट स्वदेश आएका व्यक्तिहरु मापदण्ड पुरा गरि घरमै क्वारेन्टिनमा बस्न पाउने व्यवस्था गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

नेपालमा कोरोनाबाट पहिलो पटक विदेशी नागरिकको मृत्यु

नेपालमा कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि भएको पहिलो विदेशी नागरिकको मृत्यु भएको छ । काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना हुनुभएकी ४९ वर्षीया चिनियाँ नागरिकको मृत्यु भएको हो । त्रिवि

चट्टान फोर्दै पहिरो पन्छाउँदै

नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत १६ किलोमा चट्टान फोरेर पहिरो पन्छाउन थालिएको छ । भरतपुर महानगरपालिका–२९ को बालुवा पुल नजिकै मङ्गलबार राति ठूला चट्टानसहितको पहिरो खसेपछि आज बिहान १० बजेबाट चट्टान

पुष्पलालको सपना साकार पार्न विभाजित कम्युनिष्ट एकतावद्ध भयौँ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औं स्मृति दिवसको अवसरमा उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । उहाँले कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सद्वारा लिखित विश्वप्रसिद्ध

कम्युनिष्ट नेता बर्मन बुढाको निधन

नेकपा अध्यक्ष प्रचण्डले रोल्पा जिल्लाका क्रान्तिकारी नेता तथा पूर्वसांसद कमरेड बर्मन बुढाको निधनले आफूलाई मर्माहत बनाएको बताउनुभएको छ । प्रचण्डले बुढालाई ‘संघर्षका प्रेरणादायी अभिभावक’ को रुपमा स्मरण गर्दै उनीप्रति भावपूर्ण

कोरोनाबाट थप एक जनाको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ४१

कोभिड–१९ (कोरोना भाइरस) को संक्रमण पुष्टि भएका एक जना जेष्ठ नागरिकको मंगलबार राती बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा निधन भएको छ। समान्य बिरामी भएर उपचारका लागि प्रतिष्ठान पुगेका महोत्तरीका

नेपालमा भोलिदेखि सार्वजनिक यातायात चल्ने

साउन ८ गतेदेखि सबै सार्वजनिक यातायात सञ्चालन हुने भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र तीनवटा ट्रेड युनियन नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, नेपाल यातायात मजदुर सङ्घ र

जबरजस्ती करणीपछि युवतीको पेटमा गर्भ, जन्मिएको १२औँ दिनमै शिशुको हत्या !

सिन्धुलीको दुधौली नगरपालिका–१३ भित्राहाकी एक युवतीले असार ६ गते छोरा जन्माइन्। तर, त्यसको १२ दिनमै उनको कोख रित्तियो। उनी असार १८ गते बारीबाट फर्किंदा स्वस्थ छोराले प्राण त्यागिसकेको थियो। श्रीमान् रमेश

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com