नेपाल

सांसद यादवलाई कोरोना संक्रमण, संसद सचिवालयका ८ कर्मचारी आइसोलेसनमा

जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवलाई कोरोना संक्रमण भएपछि संसद सचिवालयका ८ कर्मचारी आइसोलेसनमा बसेका छन् । उनीहरुको वीर अस्पतालमा पीसीआर परीक्षण गरिएपनि नतिजा आइसकेको छैन । सांसदको सार्वजनिक लेखा

हावाहुरीले ७० लाख बढीको केराखेतीमा क्षति

मङ्गलबार मध्यरातमा पानीसँगै आएको हावाहुरीले यहाँको केराखेतीमा लाखौँको क्षति पुर्याएको छ । हावाहुरीको कारण नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को कावासोतीमा रु ७० लाख भन्दा बढीको केराखेतीमा क्षति पुगेको हो । मङ्गलबार राति आएको

दार्चुलामा ८० वर्षिया वृद्धाको शव फेला, हत्याको आशंकामा छोरा पक्राउ

दार्चुलामा एक वृद्धाको शव फेला परेको छ । जिल्लाको दुहुँ गाउँपालिका २ ब्रम्हदेवीकी ८० वर्षिया नारुदेवी बमको शव बिहिबार बिहान घरनजिकै फेला परेको हो । बमको हत्याको आशंकामा उनका छोरालाई

सुनको मूल्यमा नयाँ रेकर्ड : तोलाकै एक लाख २ हजार ५ सय

नेपाली बजारमा बिहिबार फेरी सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुन तोलामा एक हजार एक सय रुपैयाँले बढेर एक लाख २ हजार ५

कोरोना महामारीबीच स्वदेश छाड्न खोज्दै छन् युवा

चितवनका रामकृष्ण खतिवडा गत माघमा बहिनीको विवाहका लागि भन्दै घर बिदामा नेपाल आए । बहिनीको विवाह सम्पन्न भयो तर उनी आफूले काम गर्दै आएको देश जापान फर्कन सकेनन् । त्यस्तै,

चितुवाको आक्रमणबाट डेढ वर्षीय बालकको मृत्यु

चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मसारमा बुधबार राति डेढ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका विष्णुकुमार रानाका छोरा रोहन राना रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको

देशभर कोरोना सङ्क्रमण दर उच्च, उपत्यकामा अझ खतरा

बन्दाबन्दी खुलेपछि कोरोना सङ्क्रमितको दर अझ बढेको छ । बन्दाबन्दी अघिसम्म दैनिक सयभन्दा कम सङ्ख्यामा आइसकेकोे कोरोना सङ्क्रमण दर त्यसपछिको दिनमा निरन्तर माथि जाँदै छ । बन्दाबन्दी खुलेपश्चात् काठमाडौं उपत्यकामा

फेरि जोर बिजोर प्रणाली लागू

बन्दाबन्दी खुकुलो भएसँगै मुलुकभर कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै सरकारले आज बिहीबारदेखि जोरविजोर नम्बरका आधारमा यातायातका साधन चल्न दिने भएको छ । काठमाडौँ उपत्यका र कोभिड–१९ को २०० भन्दा बढी

काठमाडौंमा कोरोनाबाट एक जनाको मृत्यु , नेपालमा मृत्यु संख्या ६३

कोरोना भाइरसको संक्रमणका कारण काठमाडौंमा एक जनाको मृत्यु भएको छ । बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिलाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । मनमोहन

कुवेतमा कोरोना संक्रमित ८ नेपालीको मृत्यु : नेपाली दूतावास

कोरोना भाइरस (कोभिड–१९) का कारण खाडी मुलुक अन्तर्गत कुवेतमा ८ नेपालीको ज्यान गएको छ। गएको चार महिनामा कोरोनासहित विभिन्न कारणले २६ जना नेपालीको ज्यान गएको कुवेतस्थित नेपाली दूतावासले जनाएको हो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com