नेपाल

पितृपक्ष शुरु : घरघरै दिवङ्गत आफन्तको श्राद्ध गरिँदै

असोज कृष्णपक्षको प्रारम्भसँगै हिन्दू परम्पराको पितृपक्ष आजदेखि शुरु भएको छ । यसअघि वार्षिक श्राद्ध (बरखी) गरिएका दिवङ्गत परिवारजनलाई सम्झेर तर्पण र पिण्ड दिइने असोज कृष्णपक्षलाई सोह्रश्राद्ध पनि भन्ने गरिन्छ ।

१२ डाक्टर र १२ नर्ससहित ७१ जनालाई कोरोना सङ्क्रमणपछि वीर अस्पतालको ओपीडी सेवा बन्द

काठमाडौंमा रहेको वीर अस्पतालको ओपीडी सेवा बन्द भएको छ । अस्पातलका १२ जना डाक्टर र १२ जना नर्ससहित ७१ जनालाई कोरोना भाइरसको सङ्क्रमण भएकाले सेवा बन्द गरिएको अस्पतालका निर्देशक डाक्टर

मानसिक रोग बल्झँदै र नयाँ बिरामी थपिँदै

देशभर कोभिड–१९ को सङ्क्रमणसँगै पहिलेदेखि मानसिक रोगको औषधि खाइरहेकालाई रोग बल्झन थालेको छ भने र कतिपय नयाँ बिरामीसमेत थपिन थालेका छन् ।विश्वव्यापीरुपमा फैलिएको कोभिडका कारण एन्जाएटी (छटपटी), स्टेस डिसअर्डरलगायत मानसिक

खुल्यो नियमित अन्तर्राष्ट्रिय उडान, पहिलो उडान निगमको नारितामा

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको पाँच महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान सुचारु भएको छ । सरकारले बन्दाबन्दीको पाँच महिनापछि अर्थात आज भदौ १६ देखि

नेपालमा थप १ हजार ६९ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप १०६९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा

सोह्र श्राद्ध : कुन तिथि कतिखेर ?

प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवंगत पितृका नाममा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको छ । धर्मशास्त्रका विभिन्न ग्रन्थमा सोह्र श्राद्ध अपराह्नकालमा गर्नु भन्ने वचनअनुसार पञ्चाङ्गकार

जन्मेदेखि १८ वर्षसम्म सुतेको सुत्यै

पर्वतको एक विकट गाउँका १८ वर्षीय किशोर जन्मेको १४ दिनदेखि अहिलेसम्म सुतेको सुत्यै छन् । शुरुमा मेनेन्जाइटिस (मस्तिष्कको झिल्ली गम्भीर तरिकाले सुनिने रोग) बाट ग्रसित कुश्मा नगरपालिका–१२ ठुलीपोखरीका सन्दीप लामिछाने

सुरक्षाकर्मीमा कोरोना देखिएपछि दोस्रो पटक आइसोलेशनमा प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफ्ना सुरक्षाकर्मीममा देखिएको कोरोना संक्रमणका कारण दोस्रो पटक आइतबारदेखि आइसोलेशनमा बसेका छन् । प्रचण्डको निजी सुरक्षामा खटिएका थप ३

एनआरएन र विदेशी विद्यार्थीलाई नेपाल आउन दिने सरकारको निर्णय

सरकारले सम्बन्धित देशमा रहेका नेपाली कूटनीतिक नियोगको सिफारिसमा गैरआवासीय नेपाली (एनआरएन)लाई नेपाल आउन दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गम्भीर प्रकृतिका बिरामी परी उपचार गर्नुपर्ने तथा एकाघरको

लामो दूरीका सवारी साधन असोज १ देखि सञ्चालन हुने

सरकारले लामो दूरी तथा अन्तरजिल्ला यातायात सेवा असोज १ देखि सञ्चालनमा ल्याउने निर्णय गरेको छ । सोमबार मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com