नेपाल

नेपालमा थपिए २ हजार २२५ कोरोना संक्रमित, २८४६ डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । जसमा पुरुष १ हजार ४४६ जनार महिला ७७९ जना

‘मेसिनले धपाएको बाँदर घुमिफिरी आउँछ’

खेतबारीको बालीमा बाँदरको रजाईँले आजित बनेका बागलुङको काठेखोला गाउँपालिकाका किसान बाँदर धपाउने मेसिन पाएपछि सुखको सास फेर्न थालेका छन् । गाउँपालिकाले अनुदानमा उपलब्ध गराएको मेसिनले केही समयका लागि भए पनि

बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना संक्रमण

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । गत कार्तिक ७ गते गरिएको स्वाब परीक्षणमा आफूलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको

बडादशैंको आठौं दिन: दुर्गालाई शक्तिशाली बनाउने महाष्टमी

आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज नेपालीले बडादशैँका रुपमा दुर्गाभवानीको विशेष पूजाराधना गरी भव्यरुपमा मनाउँदैछन् । बडादशैँको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ ।

‘अंगिरा गएपछि दुई छाक भात पाकेको छैन’

– अस्मिता खड्का, देवदहबाट फर्केर ‘त्यो दिन मेरा लागि कालो थियो । जुनदिनले मेरो छोरी, म बाट सधैँको लागि खोसेर लग्यो, नानी ! ’ अंगिराकी आमा शान्तिदेवी पासीको कुराले मलाई

देशवासीको नाममा प्रधानमन्त्री ओलीको सम्बोधन, ‘नागरिकलाई राज्यको साथ’

प्रधानमन्त्री केपी शर्मा ओलीले देसवासीका नाममा आज सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले महामारी र महाविपत्तिमा नागरिकलाई राज्यको साथ रहने बताए । उनले कोरोना महामारीबाट नागरिकलाई बचाउन तथा

दशैंँका बेला कतै बत्ती ननिभोस् : उर्जामन्त्री

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले नेपालीको महान् चाड बडादशैंँका अवसरमा देशैभर विद्युत् सेवा थप चुस्त, भरपर्दो र प्रभावकारी बनाउन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिनुभएको छ । चाडपर्वका बेला अन्य

दशैंको सातौं दिन : फूलपाती भित्र्याइँदै

आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँघरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज शास्त्रीय विधिअनुसार शुभ

कोरोनाबारे प्रेस ब्रिफिङ ५ दिनका लागि बन्द हुने

स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले नियमित गर्दै आएको कोरोनासम्बन्धी मिडिया ब्रिफिङ भोलि (फूलपाति) देखि नहुने भएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भोलि शुक्रबादेखि पाँच दिनसम्म ब्रिफिङ नहुने भएको हो।

गुह्येश्वरी गर्भगृहको दुई किलो सुन गायब

गुह्येश्वरी मन्दिरमा १७३.५ तोला सुन अनियमितता भएको तथ्य फेला परेको छ । पशुपति क्षेत्र विकास कोषले गुह्येश्वरी मन्दिर गर्भगृह मर्मत सम्भार गर्ने क्रममा अष्टदल र भैरवको मूर्तिमा रहेको १७३.५ तोला

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com