नेपाल

कोरोना संक्रमित पत्रकारको डायरी: संक्रमणदेखि परीक्षण गराउन जाँदासम्म

– टुना भट्ट नवरात्रिको तेस्रो दिन अर्थात् कार्तिक ३ गते सोमबार हिन्दु धर्मावलम्बीहरुको घर–घरमा एवं मन्दिरमा दुर्गा भवानीका ९ रुपमध्येको एक अर्थात् चन्द्रघण्टा देवीको पूजाअर्चना हुँदै थियो । मजस्ता कोरोनाले

१०८ वर्षीय बाबुले गराइदिए छोराको चौरासी पूजा

परासीका एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक बुबाले छोराको चौरासी पूजा गरेका हुन् । बाबुले छोराको चौरासी पूजा गरेको

पोखरामा आन्तरिक पर्यटकका कारण विस्तारै चहलपहल बढ्दै

चाँदी जस्तै टलक्क टल्केको माछापुच्छ्रे हिमालसहितका हिमाली शृङ्खला पर्यटक स्वागतको पर्खाइमा छन् । फेवाताल र पोखरा आसपासका बेगनासताल, रुपाताललगायतका विश्व रामसार सूचीमा सूचीकृत तालमा पानी टलपलाइरहँदा हिमाल र तालको अचम्मको

विश्वकै दोस्रो अग्लो बन्जीजम्प र बलेवाको पर्यटन

कालीगण्डकीको खोंचमा द क्लिफ प्रालिले कातिक १५ गतेदेखि बन्जीजम्प सञ्चालनमा ल्याउने भएको छ । पर्वत सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने पाँच सय मिटर पुलमा बन्जी, स्वीङ र स्काइ साइक्लिङ

विगत जस्तो रहेन बडा दशैँको रौनक

राजधानी काठमाडौँमा विगत वर्षमा जस्तो बडा दशैँको रौनक भेट्न सकिँदैन । कोरोना भाइरसको बढ्दो सङ्क्रमणका कारण नेपालीले राष्ट्रिय पर्वका रुपमा मनाउने दशैँमा चहलपहल बढ्न नसकेको हो । शहर विकास हुँदै

प्रधानमन्त्री ओलीले राष्ट्रपतिको हातबाट लगाए दसैँको टीका

 प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट दसैँको टीका लगाएका छन् । प्रधानमन्त्री ओली सोमबार दिउँसो दसैँको टीका लगाउन राष्ट्रपति निवास शीतलनिवास पुगेका थिए । राष्ट्रपति भण्डारीको हातबाट प्रधानमन्त्री

जो जहाँ जहाँ छौँ, त्यहीँत्यहीँ रहेर दशैँ मनाऔँः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुको ठूलो चाड बडादशैँका अवसरमा  स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, प्रगति र समुन्नतिका लागि शुभकामना व्यक्त गरेका छन् । उनले चाडबाड केवल पर्व

विजयादशमी : टीका लगाउने उत्तम साइत १०:१९ बजे

दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको

नेपालमा थप २ हजार ८५६ जनामा कोरोना संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । जसमा पुरुष १ हजार ७८९ जनार महिला १०६७ जना

आज महानवमी : नवरात्रिको अन्तिम दिन विशेष पूजाअर्चना

आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com