नेपाल

आत्मविश्वासले बदलिएको सपनाको जीवन

चार वर्षअघि सुन्दर भविष्यको खोजीमा सदरमुकाम बेनी आएकी सपना रोका सही निर्णय लिन नसक्दा सडकमा पुगिन् । कक्षा ११ पढ्दा भागी विवाह गरेर बुटवल पुगेकी सपनाको वैवाहिक जीवन तीन महिना

भारतमा कोरोनाबाट २४ घण्टामा ४८१ जनाको मृत्यु

भारतमा कोरोनाभाइरस संक्रमणबाट २४ घण्टामा थप ४८१ जनाको मृत्यु भएको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यो सहितमा भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख

अर्थमन्त्री पौडेललाई गृहनगर बुटवलमा कालोझण्डा

लुम्बिनी प्रदेशको राजधानी अर्थमन्त्रीपदसंग साटेको भन्दै बिष्णु पौडेललाई गृह नगर बुटवलमा नेपाल तरुण दल र नेपाल बिद्यार्थी संघ रुपन्देहीले कालोझण्डा देखाएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव समेत रहेका

विश्वकै १०० प्रेरक तथा प्रभावशाली महिलाको सूचीमा नेपालकी १८ वर्षीया सपना

बेलायती समाचार संस्था ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) ले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा नेपालकी सपना रोका मगर पनि परेकी छिन् । बीबीसीले मंगलबार सार्वजनिक गरेको विश्वका १०० प्रेरक तथा

नेपालमा थप १ हजार ७९० जनामा कोरोना संक्रमण, २४ जनाको मृत्युु

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा

अन्तःशुल्क स्टिकर छपाइ – बोलपत्रमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने नेपाली उद्यमीको माग

अन्तःशुल्क स्टिकर छपाइका लागि नेपाली उद्यमीले बोलपत्रमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग गरेका छन् । अन्तःशुल्क स्टिकर छपाइका लागि आन्तरिक राजश्व विभागले गत अक्टोबर १४ मा बोलपत्र आह्वान गरेको थियो ।

बेलिजका प्रधानमन्त्रीलाई कोरोना संक्रमण

बेलिजका प्रधानमन्त्री जोन ब्रिसेनोलाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रधानमन्त्रीको कार्यालयले सोमबार वक्तव्य जारी गर्दै उनी कोरोनाभाइरसबाट सङ्क्रमित भएको जानकारी दिएको हो ।प्रधानमन्त्री ब्रिसेनो कोरोना भाइरसबाट सङ्क्रमित भएपछि अहिले

मौसमले गर्दा प्रधानमन्त्री ओली नआएपछि स्थानीय खिन्न !

कार्यक्रम तय गरिए पनि खराब मौसमका कारण प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः पाँचथर र इलाम उत्रिन नसकेपछि उनको स्वागत गर्न व्यग्र प्रतीक्षामा रहेका स्थानीयवासी खिन्न भएका छन् । उनीहरूले भारतसंँगको

एउटा साबुनको ३८ सय मूल्य राखेर खर्च देखाउने नगरपालिकामा अख्तियारको छापा

सप्तरीको बोदे बर्साइन नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार छापा मारेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण खर्चमा अनियमितता भएको समाचार सञ्चारमाध्यममा सार्वजनिक भएसँगै चर्को आलोचना हुन थालेपछि आयोगको इटहरी

हट्दै मालपोतको झन्झट र अपारदर्शिता

मालपोत कार्यालय भन्नासाथ धेरैको दिमागमा आज पनि धेरै झञ्झट व्यहोर्नुपर्ने अड्डा मात्र होइन कर्मचारीको मनोमानी, खुलमखुला आर्थिक लेनदेन हुने स्थल सम्झन्छन् । जग्गाको मोलमोलाइ, कमिशन र दलालको बिगबिगीजस्ता कुराले मालपोत

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com