नेपाल

महामारीमा पर्यटनः जगाउँदैछ आशाको सञ्चार

बन्दाबन्दीको आठ महिनापछि विदेशी पर्यटकलाई स्वागत गर्न पाउँदा पर्यटन व्यवसायी नवराज दाहाल दङ्ग छन्। कोभिड–१९ को महामारी रहेकै समयमा स्टोनियाका पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा माला र खादा पहिर्याएर स्वागत गर्दाको

‘प्रचण्डको अराजनीतिक आरोपपत्र निःशर्त फिर्ता भए विवाद सकिन्छ’ : विष्णु रिमाल

लोकतान्त्रिक आन्दोलनको सफलतासँगै नयाँ संविधान जारी गरिएपछि मुलुकमा स्थिरता र समृद्धिका लागि जनादेशप्राप्त सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्व तहमा उत्पन्न पछिल्ला विवादले राजनीतिक क्षेत्र परिदृश्य तातिएको छ ।

बलात्कार घटना मिलाउनेलाई फौजदारी अपराधमा कारबाही गर्न अध्यादेश

बलात्कारका घटनामा मिलाउनेलाई फौजदारी अपराधमा कारबाही गर्न नेपाल सरकारले अध्यादेश ल्याएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । बलात्कार घटनामा पञ्चायती वा मिलापत्रलाई अपराध

‘सडक बालबालिकामुक्त राष्ट्र’ अभियान, कतिको भयो उद्धार ?

सरकारको ‘सडक बालबालिकामुक्त राष्ट्र’ अभियानअन्तर्गत चालू आर्थिक वर्षको हालसम्मको अवधिमा ५७४ बालबालिकाको उद्धार गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बालबालिकालाई सडकमा नआउने वातावरण सिर्जना गर्न पारिवारिक सहयोग

वाग्मती सफाइ महाअभियानः ४००औँ हप्तालाई विशेष बनाइने

वाग्मती सफाइ महाअभियानको ४०० हप्ताको कार्यक्रमलाई विशेष कार्यक्रम बनाउने तयारी शुरु भएको छ । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको सफाइ स्वयंसेवी महाअभियान आगामी पुस २५ गते ४०० औँ

पर्यटनको अर्को गन्तव्य ‘बेथानचोक नारायणस्थान डाँडा’

काभ्रेको महाभारत क्षेत्रको सबैभन्दा अग्लो डाँडा हो ‘बेथानचोक नारायणस्थान डाँडा’ । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ मा पर्ने सो डाँडा एकातिर जिल्लाकै सबैभन्दा अग्लो स्थान, अर्कोतर्फ धार्मिक दृष्टिकोणले पनि ऐतिहासिक धार्मिक नारायणको मन्दिर

शुद्धपानीको आशमा रोल्पाली

रोल्पाका स्थानीय तहहरुमा पानीको प्रशस्त स्रोत भए पनि सर्वसाधारणले खानेपानीको समस्या झेल्दै आएका छन् । जिल्लाको रुन्टीगढी गाउँपालिकाको होलेरीबजार, गङ्गादेव गाउँपालिका, सुनिलस्मृति गाउँपालिकाको सुलिचौर, रोल्पा नगरपालिकाको बजार क्षेत्रलगायतका स्थानमा स्थानीयवासीले

लागुऔषध सेवनमा फस्दै बालबालिका

विद्यालय पढ्ने उमेरका कतिपय विद्यार्थी नै कुलतमा परी लागुऔषध सेवन गर्ने गरेका छन् । लकडाउनपछि लामो समयदेखि विद्यालय बन्द रहँदा विद्यार्थी यस्ता कुलतमा फस्ने जोखिम झन् बढेको छ । कैलालीको

पर्यटकको पर्खाईमा लुम्बिनी

कोरोना महामारीका कारण आठ महिनादेखि बन्द रहेको बुद्ध जन्मस्थल लुम्बिनी भर्खरै खुलेको छ । लुम्बिनी विकास कोषले लुम्बिनी खुलेको घोषणा गरे पनि कोरोना सङ्क्रमणको त्रासले पर्यटक अझै आउन सकेका छैनन्

नेपालमा थप १ हजार ६७४ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

नेपालमा थप १ हजार ६७४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ८०५ जनाको परिक्षणमा १

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com