
कोभिड–१९ को जोखिम घट्दो पाइएपछि काठमाडौँ उपत्यकका सामुदायिक तथा निजी विद्यालय पनि स्वास्थ्यसुरक्षा मापदण्ड पालना गरी आउँदो माघदेखि क्रमशः खुल्ने भएका छन् । गत चैतदेखि बन्द रहेका विद्यालय शैक्षिकसत्रभरि नै

नेपालमा थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ५५४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा
भारतमा बर्डफ्लु देखिएसँगै उच्च सावधानी अपनाउन थालिएको छ । सरकार र निजी क्षेत्रबाट आ–आफ्नो ढङ्गले सावधानी अपनाउन थालेका छन् । सरकारले भारतमा बर्डफ्लु देखिएपछि पशु सेवा विभागअन्तर्गतका कार्यालय र क्वारेन्टिनलाई सक्रिय

राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक पदबाट प्रा.डा. उपेन्द्र कोइरालाले राजीनामा दिएका छन् । बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले अध्यक्षमा धनीराम शर्मालाई चयन गरेपछि कोइरालाले सञ्चालक समितिबाट राजीनामा दिएका हुन् । नवनियुक्त

प्रधानमन्त्री केपी शर्मा ओली धनगढी पुगेका छन् । श्री एयरलाइन्सको हवाईजहाजबाट शुक्रबार दिउँसो आफ्नो समूहको जनसभालाई सम्बोधन गर्न ओली धनगढी पुगेका हुन् । धनगढी विमानस्थलमा ओलीको स्वागतका लागि सुदूरपश्चिमका मुख्यमन्त्री

नेकपा बहुमत पक्षले प्रतिनिधिसभा विघटनको विरोधमा प्रधानमन्त्रीलाई संविधान पुस्तक र विरोधपत्र पठाएको छ । दोस्रो चरणको आन्दोलनअन्तर्गत शुक्रबार जुलससहित प्रशासन कार्यालय पुगेको बहुमत पक्षको काठमाडौं कमिटीले प्रधानमन्त्रीलाई विरोध पत्रसहित संविधानको पुस्तक

‘बाह्र वर्षमा खोलो फर्कन्छ’ भन्ने उखानलाई गलत सावित गर्दै ५० वर्षपछि वाग्मती नदीको मुहानस्थलको करीब सात किमी भागलाई विसं २०२१ को नापी अनुसारकै बहाव क्षेत्रमा फर्काइएको छ । सुन्दरीजलबाट गोकर्णसम्मको

दक्षिण कोरिया सरकारले कोरियामा अध्ययनरत विदेशी विद्यार्थीलाई पनि इ–९ भिसा उपलब्ध गराउने गरी तयारी थालेको छ । इ–९ भिसा कोरियाली भाषा परीक्षा उत्तीर्ण गरी इपिएस प्रक्रियामार्फत कोरियामा रोजगारीका लागि आउने

काठमाडौँ उपत्यकामा मेलम्चीको पानी ल्याउन पुनः परीक्षण गर्ने तयारी भइरहँदा पानी वितरणका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । मेलम्ची खानेपानी विकास समितिले पानी पुनः परीक्षणको तयारी गरिरहँदा आयोजना

संसद विघटनको विरुद्धमा उत्रिएको नेकपा (बहुमत) पक्षले आज देशैभरबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधपत्र बुझाउँदैछ । दोस्रो चरणको आन्दोलनअन्तर्गत बहुमत पक्षले शुक्रबार मुलुकका ७७ वटै प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्री ओलीलाई
KHASOKHAS