नेपाल

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५४ हजार नाघ्यो

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बिहीबारसम्म एक करोड सात लाख २० हजारभन्दा बढी पुगेको छ । विगत २४ घन्टाको अवधिमा भारतमा १८ हजार ८ सय ५५ नयाँ सङ्क्रमित फेला परेपछि

नेपालमा थप १५७ जनामा कोरोना संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा थप १५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १५७ जनामा

शहीदको सपना साकार पार्न सरकार क्रियाशील छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको सपना साकार पार्नकै लागि सरकार निरन्तर क्रियाशील रहेको बताएका छन् । शहीद सप्ताहको अन्तिम दिन आज लैनचौरस्थित शहीद स्मारकमा ज्ञातअज्ञात शहीदप्रति  श्रद्धाञ्जलि अर्पण गर्दै उनले

भ्रमले खोप लगाउने कार्य सुस्त

महोत्तरीमा कोभिड–१९ विरुद्धको खोप लगाउने कार्य सुस्त देखिएको छ । फ्रन्टलाइनमा बसेर काम गर्नेलाई प्राथमिकता दिएर शुरु गरिएको खोप दुई दिनमा २९९ जनाले मात्र लगाएका छन् । पहिलोपटक जलेश्वर अस्पताल

शहीद दिवस : १३ वर्षमा पनि बनेन राष्ट्रिय शहीद स्मारक

प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ । शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे

क्यानाडा पठाइदिन्छु भन्दै ९० लाख ठग्ने पक्राउ

क्यानडा पठाइदिने प्रलोभनमा ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा पवर्तको मोदी गाउँपालिका–७ घर भई हाल पोखरा महानगरपालिका–३० शिशुवा बस्ने ३८ वर्षीय धीरजकुमार विश्वकर्मा

बाइडेनबाट आज जारी कार्यकारी आदेशको प्रत्यक्ष प्रभाव नेपालमा समेत

अमेरिकी राष्ट्रपति जो बाइडेनले आज एक कार्यकारी आदेश जारी गर्दै पूर्व राष्ट्रपति ट्रम्पले ल्याएको गर्भपतनविरोधी मुख्य नीतिलाई रद्द गरिदिएका छन् । ‘ग्लोबल ग्याग नियम’का रुपमा समेत परिचित ट्रम्पको उक्त नीतिले

नेपालमा थप २१३ जनामा कोरोना संक्रमण

नेपालमा पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २१३ जनामा

फुजी स्याउप्रति जुम्लाका किसान आकर्षण

पछिल्लो समयमा यहाँका किसान विदेशी फुजी स्याउप्रति आकर्षण भएका छन् । जिल्लामै उत्पादन हुने अर्गानिक जुम्ली स्याउ भन्दा फुजी स्याउले राम्रो प्रतिफल दिने भएपछि जिल्लाका स्याउ किसान फुजी स्याउप्रति आकर्षण

एक गला : सय राष्ट्रगान

❒ “प्रतिकूलतालाई अवसरमा बदलेँ”, ४१ वर्षीय नेपालीले भने, “कोरोनाअघि म २५ देशका राष्ट्रगान गाउँदै विश्वयात्रामा थिएँ, अहिले सय राष्ट्रगान गाउन सक्ने भएँ ।” ❒ गत वर्षदेखि विश्वभर एकाएक फैलिएको कोरोना

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com