नेपाल

दलसम्बन्धी अध्यादेश: सुकुम्बासी आयोग खारेज र विमानस्थल निर्माणमा ढिलाईबारे जवाफ माग

प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले) ले राजनीतिक दलसम्बन्धी अध्यादेश, मन्त्रिपरिषद् विस्तार, सुकुम्बासी समस्या समाधान आयोग खारेज, रणनीतिक सडक र विमानस्थल निर्माणमा भएका ढिलाइप्रति सरकारसँग जानकारी माग गरेको छ । एमालेका सांसद

दशैंतिहारमा चितवनमा काटिन्छन् ३० हजार बढी खसीबोका, भारतीय खसीबोका विस्थापित गर्दै स्वदेशी उत्पादन

चितवन जिल्लामा दसैँदेखि तिहारसम्म ३० हजारभन्दा बढी खसीबोका खपत हुने अनुमान गरिएको छ । जिल्लाको उत्पादन ८० प्रतिशत यही खपत हुने गर्दछ भने बाँकी छिमेकी जिल्लाबाट ल्याउने गरेको तथ्याङ्क छ

तीन वर्षसम्म बेखबर राष्ट्रिय महिला आयोगको ‘खबर गरौँ हेल्पलाइन सेवा’

सुशील दर्नाल महिलाका हकहित संरक्षण गर्ने उद्देश्यसहित स्थापना भएको राष्ट्रिय महिला आयोगले गत पुसमा पूर्णता पाएसँगै सक्रियता बढाएको हो । आयोग पछिल्लो तीन वर्षदेखि पदाधिकारीविहीन अवस्थामा थियो । संवैधानिक मान्यता

जर्मनीमा चेम्निज ओपन कराँते च्याम्पियनसिप: नेपालको पोल्टोमा चार स्वर्ण

जर्मनीमा भएको चेम्निज ओपन कराँते च्याम्पियनसिपमा नेपालले चार स्वर्ण र दुई कास्यपदक जितेको छ । नेपालका मन्डेकाजी श्रेष्ठले दोहोरो स्वर्ण जिते । उनले पुरुष सिनियर एकल काता र ३० वर्षमाथि

दसैं अगाडि १८ बर्षमुनिकालाई खोप सुरु गरिने बताएका राज्यमन्त्री श्रेष्ठ भन्छन्: ‘अब दसैँपछि’

गत साता चितवनमा संचारकर्मीसँगको कुराकानीमा दशैं अगाडि नै नेपाल सरकारले १८ बर्षभन्दा मुनीका किशोर किशोरीहरुले लगाउन मिल्ने कोरोनाबिरुद्धको खोप ल्याउने र लगाउन सुरु गरिने बताएका सरकारका स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले

विदेशी राजदूत एवं कूटनीतिज्ञको ‘हाइकिङ’: पदयात्रा पर्यटनबारे विश्व पर्यटन बजारमा सन्देश पुग्ने आशा

विश्व पर्यटन दिवसका अवसरमा गण्डकी प्रदेश सरकारको निमन्त्रणामा पोखरा आएका विभिन्न ११ देशका राजदूतसहितका कूटनीतिज्ञ अघिल्लो सोमबार झन्डै चार घण्टा हाइकिङमा सहभागी बने । कास्की नौडाँडास्थित हिमालय देउरालीबाट हिमाली दृश्य

नेपालमा अन-अराइभल भिसा सुचारूसँगै पर्यटक आगमनमा सुधार, जोखिमबीच कति भित्रिए पर्यटक ?

नेपालमा पछिल्ला दिनमा पर्यटक आगमनमा झिनो सुधार देखिएको छ । कोभिड–१९ महामारीको जोखिमकैबीच सरकारले विदेशी पर्यटकका लागि लागू गरेको नयाँ व्यवस्थाका कारण पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव परेको हो । विशेषगरी

लैङ्गिक विभेद अन्त्य गरी समानतामा आधारित समाज निर्माण गर्नेगरी आयोगले काम गर्नुपर्छ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय महिला आयोगले आज आयोगको आर्थिक वर्ष २०७७र७८ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आयोजित एक समारोहमा आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले नेपालको

विद्युत् प्राधिकरणले तार काट्दा देशका विभिन्न भागमा इन्टरनेट अवरुद्ध, कारवाही गर्ने दुरसंचारको चेतावनी

नेपाल दूसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको निर्वाध उपयोग गर्ने/गराउने व्यवस्था मिलाउन अनुरोध गरेको छ । प्राधिकरणले राज्यका विभिन्न स्थानमा जथाभावी ढङ्गले अप्टिकल फाइवर काटी दिँदा राज्यका धेरै स्थानमा इन्टरनेट सेवा अवरुद्ध

बन्द चितवन राष्ट्रिय निकुञ्ज पर्यटकको लागि प्रवेश खुल्ला, उत्साहित व्यवसायी

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुल्ला गरिएको छ । कोभिड–१९ को दोस्रो लहरसँगै पर्यटकीय गतिविधि बन्द थिए । हरेक वर्ष वर्षायाममा बन्द रहने निकुञ्जभित्रको पर्यटकीय गतिविधि वर्षा सकिएसँगै खुल्ला हुने

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com