
नेपालमा गएको विनाशकारी बाढीपहिरोमा ज्यान गुमाएकाहरूको सम्झना तथा अझै सम्पर्कविहीन रहेका आफन्तको सुरक्षित उद्धारको कामना गर्दै बिहीबार साँझ न्युयोर्कको क्वीन्सस्थित रिजवुडमा नेपाली समुदायले दीप प्रज्वलनसहित प्रार्थना सभा आयोजना गरेको छ।

नेपाल–तिब्बत सीमावर्ती क्षेत्रमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा न्युयोर्कको ज्याक्सन हाइट्सस्थित डाइभर्सिटी प्लाजामा बिहीबार साँझ नेपाली समुदायले दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभा आयोजना गरेको छ। न्युयोर्कका ३२ वटा संस्थाको

न्युयोर्ककी गभर्नर क्याथी होकुलले नेपाल–तिब्बत सीमाक्षेत्रमा हिमनदी खस्दा आएको विनाशकारी बाढीपछि न्युयोर्कको नेपाली समुदायप्रति समर्थन व्यक्त गर्दै बिहीबार नेपालका लागि प्रार्थना गरेकी छन्। “हाम्रो मन नेपाल र नेपाल–तिब्बत सीमाक्षेत्रमा आएको

नेपाल–तिब्बत सीमाक्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित आफ्ना मतदातालाई अमेरिकी प्रतिनिधि अलेक्जान्ड्रिया ओकासियो–कोर्टेजले सहयोग र आवश्यक स्रोत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेकी छन्। बाढीमा परी सयौँ मानिसको ज्यान गएको छ। न्यूयोर्कबाट

नेपाल-तिब्बत सीमा क्षेत्रमा गएको भीषण पहिरो र बाढीका कारण सयौँ मानिसको मृत्यु हुनुका साथै धेरै बेपत्ता भएपछि न्युयोर्क सहरका मेयर जोहरान क्वामे ममदानीले यहाँ बसोबास गर्ने नेपाली तथा तिब्बती समुदायप्रति

नेपालको रसुवागढी नाकाबाट सुरु भई त्रिशूली नदी करिडोर हुँदै नुवाकोट, धादिङ, गोरखा, चितवनलगायतका क्षेत्रमा फैलिएको विनाशकारी बाढीले ठूलो जनधन र पूर्वाधारमा क्षति पुर्याएपछि अमेरिकामा बसोबास गर्ने नेपालीहरूले शोक र चिन्ता

चर्चित हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अमेरिकाबाट नयाँ हास्य सिरियल निर्माण गरेका छन्। अमेरिकाको नर्थ क्यारोलाइना राज्यको राले क्षेत्रलाई केन्द्र बनाएर निर्माण गरिएको सिरियलको नाम ‘म

अमेरिकामा नेपाली उत्पादनको बजार विस्तारका लागि उत्पादनको गुणस्तर र आपूर्ति सुनिश्चित गर्नेदेखि अन्तर्राष्ट्रिय मापदण्ड, प्याकेजिङ, ब्रान्डिङ, भुक्तानी प्रणाली र व्यापारिक प्रक्रियामा रहेका व्यावहारिक समस्या समाधान गर्नुपर्नेमा नेपाली व्यवसायी तथा आयातकर्ताहरूले

ग्रेटर न्युयोर्क नेपाली चेम्बर अफ कमर्सले आगामी नेपाली अमेरिकी व्यापार तथा लगानी शिखर सम्मेलनका प्रमुख अतिथि, वक्ता र विस्तृत कार्यक्रम सार्वजनिक गरेको छ। तीन दिनसम्म सञ्चालन हुने सम्मेलनले अमेरिका र

पहिलो पुस्ताका नेपाली अमेरिकन न्यु ह्याम्पसायरको म्यानचेस्टर निवासी विश्वबहादुर शाहले न्यु ह्याम्पसायर हाउस अफ रिप्रेजेन्टेटिभ्स अन्तर्गत हिल्सबरो काउन्टी जिल्ला ४१ बाट उम्मेदवारी घोषणा गरेका छन्। बहु-सदस्यीय यस जिल्लामा म्यानचेस्टरका वार्ड २, ४, ५ र
KHASOKHAS