२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

ताजा अपडेट

26,713 समाचार · पेज 11

८ असार २०८३, सोमबार

बेलायतका प्रधानमन्त्री स्टार्मरले दिए राजीनामा, ट्रम्पले भने– राम्रा व्यक्ति थिए

बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले राजीनामा दिएका छन्। लेबर पार्टीका नेतासमेत रहेका सर कियर स्टार्मरले आफ्नो पदबाट राजीनामा दिने…

८ असार २०८३, सोमबार

विश्वकप फुटबल: एम्बाप्पे चम्किएपछि फ्रान्स पुग्यो नकआउट चरणमा

फिफा विश्वकप २०२६ मा अघिल्लो विश्वकपको उपविजेता फ्रान्स नकआउट चरणमा पुगेको छ। इराकविरुद्ध सानदार जित निकाल्दै फ्रान्स नकआउट…

८ असार २०८३, सोमबार

मेसी बने विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी

अर्जेन्टिनाका कप्तान लियोनल मेसीले विश्वकप फुटबलमा सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान बनाएका छन्। मेसीले कीर्तिमानी दुई गोल गरेको…

८ असार २०८३, सोमबार

विश्वकप फुटबल: लामो प्रतीक्षापछि इजिप्टको पहिलो जित, पुग्यो शीर्ष स्थानमा

फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ अन्तर्गत समूह ‘जी’ को खेल जित्दै इजिप्ट अङ्कतालिकाको शीर्ष स्थानमा उक्लिएको छ। बीसी…

७ असार २०८३, आइतबार

पेलेपछिकै कान्छा गोलकर्ता बने स्पेनका यामाल, हुन थाल्यो मेसीसँग तुलना

स्पेनका युवा स्टार लामिन यामालले विश्वकपमा आफ्नो पहिलो गोल गर्दै टोलीलाई साउदी अरेबियाविरुद्ध ४–० को शानदार जित दिलाएका…

७ असार २०८३, आइतबार

श्रीमतीमाथि भ्रष्टाचारको आरोप लागेपछि स्पेनका प्रधानमन्त्री सान्चेजको सत्ता संकटमा

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजकी पत्नी बेगोना गोमेजविरुद्ध अदालतले भ्रष्टाचारसम्बन्धी मुद्दामा सुनुवाइ अघि बढाउने आदेश दिएको छ। अदालतको यो…

७ असार २०८३, आइतबार

विदेश पठाइदिने प्रलोभनमा ५७ लाख ठगी, सातजना पक्राउ

वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै झन्डै ५७ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले सातजनालाई पक्राउ गरेको…

७ असार २०८३, आइतबार

विश्वकप फुटबल: पूर्वविश्वविजेता स्पेन नकआउट चरणनजिक

फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ अन्तर्गतको खेलमा पूर्वविश्वविजेता स्पेनले सहज जित निकालेको छ। समूह ‘एच’ को खेलमा स्पेनले…

६ असार २०८३, शनिबार

श्रीमतीले सम्बोधन गरिरहँदा ओबामा बने भावुक, ट्रम्पमाथि अप्रत्यक्ष व्यङ्ग्य

पत्नी मिशेल ओबामाले प्रशंसा गरेपछि अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामा निकै भावुक बनेका छन्। शिकागोमा नयाँ ओबामा प्रेसिडेन्सियल सेन्टरको…

६ असार २०८३, शनिबार

विश्वकप फुटबल: उत्कृष्ट पुनरागमन जित निकाल्दै जर्मनी नकआउट चरणमा

फिफा विश्वकप २०२६ अन्तर्गत भएको खेलमा पुनरागमन जित निकाल्दै जर्मनी नकआउट चरणमा प्रवेश गरेको छ। समूह ‘ई’ को…