
मानव अधिकार तथा सामाजिक रुपान्तरण अभियान नेपालले आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारकाबारे जनतालाई सुसूचित गर्न मोबाइल एप्स प्रयोगमा ल्याएको छ । मानव अधिकार, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रलाई लक्षित गरी ल्याइएको सो एप्समा
एमाले प्रत्यक्षमा ८० र समानुपातिकमा ४१ गरी एकसय २१ सिट जित्दै पहिलो दल बनेको छ । एकसय २१ सिटको एक तिहाई ४० जना महिला एमालेबाट संसदमा निर्वाचित हुनै पर्छ ।
कास्कीको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी प्रतिस्पर्धामा रहेका विभिन्न राजनीतिक दलका सबै (१२ जना) महिला उम्मेदवार पराजित भएका छन् । प्रदेशसभा क्षेत्र नं ३ (क)मा निकटतम नेपाली काँग्रेसकी शारदा पौडेलले

गैर आवासीय नेपाली संघ राष्ट्रिय सवन्वय परिषद न्युयोर्क च्याप्टरले कुइन्स ब्लड विभागको सहकार्यमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । न्यूयोर्क ज्याक्सन हाइटस्स्थित सामाजिक सँस्था अधिकारको सभाहलमा आयोजनमा गरिएको थियो

दक्षिणपुर्वी अमेरिकाका नेपालीहरुको छाता संगठन नेपलीज् एसोसीएसन इन साउथ इष्ट अमेरिका (नाशा) का अध्यक्ष माधव ढकालले संस्थाको बृहत्तर हितका लागी सम्पुर्ण सदस्यहरुलाइ एकजुट हुन आग्रह गर्नुभएको छ । आज

बर्दिया, बर्दिया क्षेत्र नं। १ का उम्मेदवार एवम् नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आगामी १० वर्षभित्र मुलुकलाई समृद्ध बनाउने बताएका छन्। बारबर्दिया नगरपालिकाको जयनगरमा वाम गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन

नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी बढाएको इन्धनको मूल्य वृद्धि फिर्ता गरेको छ । नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले मूल्यवृद्धि फिर्ता लिएको जानकारी दिए ।

दुई नम्बर प्रदेशको निर्वाचन क्षेत्र संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीच बाँडफाँड टुंगो लागेको छ। फोरम र राजपा नेताहरूको बैठकले चुनावी तालमेलका लागि निर्वाचन क्षेत्र टुंगो लगाएको हो। दुई

बालक हत्याको विरोधमा निकालिएको र्यालीमा प्रहरीले झापाको विर्तामोडमा तीन राउन्ड हवाई फायर गरेको छ। जिल्ला प्रहरी कार्यालयमा आगजनी गर्न खोजेपछि पहिला १५ राउन्ड अश्रुग्यास हानेको तर भीड नियन्त्रण नभएपछि हवाई

यही २ जुन शुक्रबार लन्डनमा तय गरिएको मिसेस नेपाल यूके प्रतियोगिता २०१७ फिनाले अगावै विवादमा परेको छ । शुरुमा निशुल्क भनिएपनि पछि प्रतियोगीसंग विभिन्न शीर्षकमा रकम माग्ने अनि फिनाले हुनु
KHASOKHAS