अमेरिकी अध्यागमन टिप्स

pexels-photo-164527.jpeg
के विदेशी पर्यटकलाई अमेरिका प्रवेश गर्न निश्चित रकम चाहिन्छ?

तपाईलाई अमेरिका आउने क्रममा विमानस्थलमा सीबीपी अधिकारीहरुले तपाईसँग कति रकम छ भनेर प्रश्न गरेका हुनसक्छन् । यसको कारण छ । विदेशबाट अमेरिका भ्रमण गर्ने यात्रुहरूले सीबीपी अधिकारीहरु समक्ष उनीहरूसँग घुम्नका

के हो २१४ (बी) अन्तरगत अमेरिकी भिसा अस्वीकृति? अस्वीकृत भए के गर्ने ?

अमेरिका एउटा खुला समाज हो। अन्य थुप्रै देशहरूको जस्तो अमेरिकाले अमेरिकाभित्र प्रवेशपछि स्थानीय अधिकारीहरुसंग दर्ता गर्ने जस्तो आन्तरिक नियन्त्रण धेरैजसो आगन्तुकहरुलाई लागु गर्दैन । अमेरिकी अध्यागमन कानुनमा सिफारिस अधिकारीहरुले हरेक

ग्रिनकार्डमा अमेरिका आइसकेपछि तुरुन्तै चाल्नुपर्ने ५ कदम

यदि तपाई आप्रवासी भिसामा अमेरिका आउनुभएको छ वा आउने योजनामा हुनुहुन्छ भने अमेरिका आउने बित्तिकै तपाईले गर्नुपर्ने केही महत्वपूर्ण कामहरु हुन्छन् । यदि तपाईले ती कामहरु तुरुन्तै नगरेको खण्डमा भविश्यमा

१० दिनभित्र युएससीआईएसलाई ठेगाना परिवर्तनको जानकारी दिनुपर्छ ग्रिनकार्डवाहकले

अमेरिकामा प्राय सबैजसो गैर नागरिकहरुले आफ्नो ठेगाना परिवर्तन गरेको खण्डमा त्यसको जानकारी अमेरिकी सरकारको युएससीआईएसलाई दिनुपर्छ । युएस पोष्टल सर्भिसमा ठेगाना परिवर्तन गर्दैमा युएससीआईएसमा ठेगाना परिवर्नत हुँदैन । युएससीआईएसमा ठेगाना

pexels-photo-164527.jpeg
अमेरिकामा हालै एसाइलम स्वीकृत भएको छ ? यसरी पाउन सकिन्छ १८४० डलर

अमेरिकामा एसाइलम स्वीकृत भइसकेपछि एसाइलीहरुले पुनर्वासका लागि विभिन्न खाले सुविधाहरु प्राप्त गर्छन् । तर उचित जानकारीका अभावमा कैयन एसाइलीहरुले यस्ता सुविधाहरु लिएका छैनन् । एसाइलीमात्र होइन, कैयन वकिलहरुसमेत यस्ता सुविधाबारे

यसरी अगाडि सार्न सकिन्छ युएससीआईएसमा एसाइलम अन्तरवार्ता

युएससीआईएसमा तपाईको आवेदन लामो समयदेखि पेन्डिङ अवस्थामा रहेको छ ? तपाईले निश्चित अवस्थाको सामना गरिरहनुभएको छ भने त्यस्ता आवेदनको अन्तरवार्ता अगाडि सार्न सकिन्छ । अमेरिकी कानुन व्यवसायी ज्यासन जुबोले युएससीआईएसमा

तपाईको अमेरिकी पासपोर्ट हरायो भने तुरुन्तै चाल्नुपर्छ यस्तो कदम

आफ्नो अमेरिकी पासपोर्ट फेला पार्न सक्नुभएन ? हराएको वा चोरी भएको पासपोर्ट हराएको वा चोरी भएको थाहा पाउने बित्तिकै दुरुपयोग हुन नदिन तुरुन्त अनलाइन रिपोर्ट फाइल गर्न अमेरिकी विदेश मन्त्रालयले

भिजिटर भिसा थपको आवेदन दिएपनि निर्णय अगाडि अमेरिका छाडेकाले फेरि अमेरिका आउँदा के गर्ने ?

अमेरिकामा भिजिटर भिसा थपका लागि आवेदन दिएपनि त्यसको निर्णय आउन भने लामो समय लाग्ने गरेको छ । कतिपयले निर्णय नआउँदै नै अमेरिका छाडनुपर्ने हुन्छ भने कतिपयले बायोमेट्रिक नदिइकनै अमेरिका छाड्नुपर्ने

ग्रिनकार्ड वा नागरिकता लिइसकेपछि सोसल सेक्युरिटी रेकर्ड किन अपडेट गर्नुपर्छ ?

तपाईले ग्रिनकार्ड वा अमेरिकी नागरिकता लिनुभन्दा अगाडि नै सोसल सेक्युरिटी नम्बर प्राप्त गर्नुभएको थियो भने तपाईले ग्रिनकार्ड वा अमेरिकी नागरिकता लिइसकेपछि सोसल सेक्युरिटी रेकर्ड अपडेट गर्नुपर्छ । तर तपाईले नयाँ

अमेरिकामा ९ प्रकारका अध्यागमन ठगी, आफू पनि बचौं, अरुलाई पनि बचाऔं !

अमेरिकी सरकारले अध्यागमनबारेका नियमहरु फेरबदल गरिरहँदा ठगहरुले त्यसैको दुरुपयोग गरेर आप्रवासीहरुलाई ठग्ने क्रम पनि तीब्र बनेको छ । यस्ता ठगहरुको पछि लाग्दा कतिपयले ठूलो रकम गुमाउने गरेका छन् भने कतिपयले

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com