
अमेरिकी राष्ट्रपति जो बाइडेनको एसाइलम प्रतिबन्धबारे नयाँ नीति घोषणादेखि विनाभिसा अमेरिका आउन खोज्नेको संख्यामा ४० प्रतिशत कमी आएको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । अमेरिकी दक्षिणी सीमामा

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा स्नातक गर्नेलाई सिधै ग्रिनकार्ड दिने वाचा गरेको विषय अहिले अमेरिकी राजनीतिमा चर्चामा रहेको छ । ट्रम्पले गत हप्ताले दशकौंमा अमेरिकी अध्यागमनको सबैभन्दा महत्त्वपूर्ण विस्तार मध्ये

आज वासिंटन डिसीमा रहेको पुनरावेदन अदालतले बाइडेन प्रशासनका पक्षमा फैसला गरेपछि भिसा पाउन बाँकी रहेका २०२० र २०२१ का डिभी विजेताको अमेरिकी सपना समाप्त भएको छ । २०२० र २०२१

अमेरिकी नागरिकका विदेशी दम्पत्तिको भिसा अस्वीकृत भएमा त्यसका विरुद्ध अमेरिकी नागरिकले मुद्दा हाल्न नपाइने अमेरिकी सर्वोच्च अदालतले ठहर गरेको छ । अमेरिकी सर्वोच्च अदालतले अमेरिकी नागरिकका दम्पत्तिको भिसा अस्वीकृत हुँदा

युएससीआईएसले नेपाली लगायतका टीपीएसवाहकको वर्क परमिटको म्याद मार्च ९, २०२५ सम्म थप गरेको छ । नेपालसहित एल साल्भाडोर, होन्डुरस, निकारागुआ र सुडानका टीपीएसवाहकको वर्क परमिटको म्याद पनि मार्च ९ सम्म

युएससीआईएसले निकट भविश्यमा योग्यहरुका लागि ग्रिनकार्ड आवेदन आई ४८५ को प्रकृया ६ महिनामा झार्ने योजना बनाइरहेका बेला कतिपय आवेदकले ग्रिनकार्ड आवेदन आई ४८५ आवेदन दिएको तीनमहिनामा नै स्वीकृत भएको छ

बाइडेन प्रशासनले अमेरिकाको कलेजबाट स्नातक गरेर फर्केका र जागिरको अफर भएकाहरुका लागि रोजगारमा आधारित गैरआप्रवासी भिसा अझ सहज र प्रभावकारी बनाउने घोषणा गरेको छ । यो पहलले निश्चित व्यक्तिहरूलाई योग्य

अमेरिकी राष्ट्रपति जो बाइडेनले मंगलबार एक व्यापक नयाँ नीति घोषणा गरेका छन् जसले ५ लाख कागजपत्रविहिनलाई अन्ततः अमेरिकी नागरिकता प्राप्त गर्न सक्ने बाटोमा लैजानेछ । यो कार्यक्रमले कानुनी हैसियत नभएका

अमेरिकी राष्ट्रपति जो बाइडेनले मंगलबार एक व्यापक नयाँ नीति घोषणा गर्ने योजना बनाइरहेका छन् जसले झण्डै ५ लाखलाई देशनिकाला हुनबाट संरक्षण र वर्क परमिट प्रदान गर्नेछ । यो कार्यक्रमले अमेरिकी

नेपालमा जन्मनेबित्तिकै जन्मदर्ता गराउने प्रचलन ब्यापक नरहेको सन्दर्भमा अमेरिकामा कतिपय अध्यागमन आवेदनहरुमा जन्मदर्ताको प्रमाणपत्र मागिने भएकाले नेपालीहरु अलमलमा पर्ने गरेका छन् । अमेरिकाको आप्रवासी भिसा आवेदन दिने बेलामा पनि जन्मदर्ता
KHASOKHAS