इमिग्रेशन

बलिउड स्टार शाहरुख खान अमेरिकी बिमानस्थलमा नियन्त्रणमा, यस्तो छ कारण !

बलिउड स्टार शाहरुख खानलाई अमेरिका आउने क्रममा यसपटक पनि बिमानस्थलमा अध्यागमनका अधिकारीहरुले केहीबेर नियन्त्रणमा लिएका छन् । उनलाई अमेरिका आउने क्रममा शुक्रबार लस एन्जलस इन्टरनेशनल एयरपोर्टमा नियन्त्रणमा लिइएको हो ।

दाईजो नल्याएको भन्दै निर्घात कुटपीट

दाईजो नल्याएको भन्दै नेपालगन्ज १९ बालेगाउँकी १८ वर्षीया आसरुन जोलहालाई परिवारले निर्घात कुटपीट गरेका छन् । कुटपिटबाट उनका दुबै आँखामा गहिरो चोट लागेको छ । गम्भीर घाईते भएकी आसरुनको नेपालगन्ज

अमेरिकामा डाको छोडेर रुन किन पाईदैन ?

-विजय थापा  (तस्विरसँग लेखकको सम्बन्ध छैन ) जीवन कालमा मानिस धेरै पटक रुनु पर्ने बाध्यता हुन्छ। कंकला शब्द निकाली पनि रुने गर्ने गरिन्छ। डाको छोडेर रुन्छन। सबैको रुने आफ्नै शैली हुन्छ। नरुने सायद

‘ओबामाको देश, झ्याम्म पैसा तिरेर, तल्लोबाट छिरेर, जानभन्दा नेपालमै गिटी कुट्न बेश’

मेक्सिकोको बाटो हुँदै गैरकानुनी रुपमा अमेरिका छिर्ने नेपालीहरुको विषयमा तयार पारिएको तीजको गीत बजारमा आएको छ । ‘ओबामाको देश’ बोलको तीजको गीतमा मेक्सिकोहुँदै लाखौं रकम तिरेर गैरकानुनी रुपमा अमेरिका जान

नेपालका बाढीपीडितको सहयोगार्थ लण्डनमा योगा

नेपालाका बाढीपीडितको सहयोगार्थ अगस्त २१ मा लण्डनमा योगगुरु मनोक्रान्तिका सम्बाहक विकाशानन्दको योगा तथा प्रवचन कार्यक्रम हुने भएको छ । स्वास्थ्य जीवन जिउने कला र सकारात्मक उर्जा भर्ने एक अत्यन्त उपयोगी साधन

आईसीस संस्थापक ओबामा र सहसंस्थापक हिलारी रहेको ट्रम्पको कडा आरोप, अमेरिकामा खैलाबैला

अमेरिकी राष्ट्रपतिका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले आतंकबादी संगठन आईसीसका संस्थापक अमेरिकी राष्ट्रपति बराक ओबामा भएको आरोप लगाएका छन् । उनले आईसीसका सहसंस्थापक राष्ट्रपतिका डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टन रहेको आरोप लगाए

समाजसेवी राजा घले अमेरिकामा पर्यटन दूत

–विजय थापा पर्यटनको विकाश एवम प्रवर्द्धनका लागि अमेरिकाको जर्जिया एटलान्टाका समाज सेवी तथा ब्यबसायी राजा घलेलाई नेपाल पर्यटन बोर्डले दक्षिण पूर्वी क्षेत्रका लागि मानार्थ पर्यटन दूतमा नियुक्त गरेको छ । 

गर्भवति महिला दाम्लोमा, अमेरिकाबाट मैनालीको सहयोग

  दाम्लोमा बाधिएकी गर्भवतीलाई उपचार गर्न सहयोगका लागि न्युयोर्क निवासी नेपाली रक्तदाता अर्जुनप्रसाद मैनालीले अनुरोध गर्नुभएको छ । उदयपुर त्रियुगा नगरपालिका वडा नं ५ भातिखर्ककी २२ बर्षीया गर्भवति महिला सृजना

क्यानाडाको मन्दिरबाट निकालिएपछि गोविन्द पौडेल अलपत्र, ज्याला नपाएको भन्दै सहयोगको याचना

क्यानाडाको ओन्टारियो प्रान्तमा पर्ने मिसिशागा राम मन्दिरका संचालक मिलिनियर मन्दिरका मालिक रुपनाथ शर्माले आफ्नै मन्दिरमा लामो समयदेखी काम गर्दै आएका पुरोहित गोविन्दप्रसाद पौडेललाई कामबाट निकालेपछि विवाद सृजना भएको छ ।

पशुबलि रोक्ने फैसलाको स्वागत : रोकिएला गढीमाई मेलामा पशुबलि ?

श्री कृष्ण प्रणामी युवा परिषद्ले सर्वोच्च अदालतले गढीमाई मेलाका नाममा हुने पशुबलि रोक्नका लागि सरकारका नाममा जारी गरेको निर्देशनात्मक आदेशको स्वागत गरेको छ । परिषद्दले आज एक विज्ञप्ति जारी गरी

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com