इमिग्रेशन

यी हुन् राष्ट्रसंघको महासचिवको नयाँ उम्मेदवार

संयुक्त राष्ट्रसंघको महासचिव पदका लागि बुल्गेरियाले नयाँ उम्मेदवारी दिने भएको छ। बुल्गेरियाले युनेस्कोकी प्रमुख इरिना बोकोभाको साटो युरोपेली आयोगको उपाध्यक्ष क्रिस्टालिन जर्जिभालाई राष्ट्रसंघको महासचिवमा उठाउने भएको हो। बुल्गेरियाका प्रधानमन्त्री ब्वाइको

५० वर्षपछि अमेरिकाले क्युबामा पठायो राजदूत

अमेरिकी राष्ट्रपति बाराक ओबामाले मङ्गलबार ५० वर्षपछि पहिलो पटक क्युवाका लागि राजदूत नियुक्त गरेका छन्। राष्ट्रपति ओबामाले जेफ्री डेलौरेन्ट्सलाई क्युबाका लागि राजदूत नियुक्त गर्दा आफूलाई गौरव लागेको विज्ञप्तिमार्फत् जनाएका छन्।

अमेरिकी राष्ट्रपतिको दौडमा रहेकी हिलारीको नेपाल भ्रमणका तस्विर

अमेरिकाको भावी राष्ट्रपति बन्ने दौडमा हिलारी क्लिन्टन रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पसँगको प्रतिस्पर्धामा छिन् । डेमोक्रेटिक उम्मेदवार क्लिन्टलाई अमेरिकामा बस्ने अधिकांश नेपालीहरुको समर्थन रहेको छ । झण्डै २५ हजार नेपाली मतदाताहरु

पछिल्लो २ महिनामा झण्डै २ हजार वटा दुर्घटना

पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे र उनका दुई भाइ आइतबारदेखि त्रिशूली नदीमा बेपत्ता भएका छन् । ७२ घन्टा पुग्दासम्म उनीहरूको केही पत्ता लागेको छैन । दुर्घटनामा परेर त्रिशूलीमा यात्रुहरू बेपत्ता हुने घटना

शक्तिशाली मुलुकले पठाए नेपालमा महिला राजदूत

चीनले पनि नेपालमा महिलालाई राजदूतका रुपमा पठाउने भएपछि काठमाडौंमा विदेशी महिला राजदुतको संख्या आठ पुग्ने भएको छ । यतिबेला नेपालका लागि विश्व शक्तिराष्ट्र अमेरिकाकी राजदूतको रुपमा अलैना वि. टेप्लिज छन्

महत ब्रसेल्स नगई अमेरिकामै बसेपछि ईयू असन्तुष्ट

ईयूले नेपालको कूटनीतिक व्यवहार र शैलीप्रति गुनासो गरेको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका परराष्ट्रमन्त्री प्रकाशशरण महत पूर्वनिर्धारित कार्यक्रमअनुसार बेल्जियमको ब्रसेल्स नगई अमेरिकामै बसेपछि ईयू र बेल्जियम

पूर्वगृहमन्त्री घिमिरे दुर्घटनाबारे छानबिन गर्न समिति गठन

सरकारले पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे त्रिशुलीमा बेपत्ता भएको घटनाको छानबिन गर्न नेपाल प्रहरीका पूर्व महानिरीक्षक कुबेरसिंह रानाको नेतृत्वमा समिति गठन गरेको छ। मन्त्रिपरिषद् बैठकले पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे सवार जिप दुर्घटनाबारे छानविन

आमाले गरेको विकास

देशको आधा जनसंख्या ओगटेका महिला विकास निर्माणमा सहभागी हुने हो भने विकास टाढा छैन भन्ने कुराको उदाहरण बनेका छन् लेखनाथका आमा समूह स्मीता अधिकारी पोखरा। सामुदायिक विद्यालय, खेल मैदान, भवन,

धादिङमा बस दुर्घटना, १८ को मृत्यु

जिल्ला सदरमुकाम धादिङबेसीबाट उत्तरी धादिङको किन्ताङफेदी तर्फ जाँदै गरेको बा ३ ख ३३१८ नम्बरको बस पल्टदा मृत्यु हुनेको संख्या १८ पुगेको छ । दुर्घटनामा ९ जना गम्भीर घाइते भएका छन्

प्रचण्डको राष्ट्रघात : यसरी बुझाए नेपालको साँचो भारतको हातमा

– न्हुच्छेनारायण डंगोल प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको साँचो भारतलाई बुभाएर आउनुभयो । दोस्रो पटक भारतको आशीर्वादमा प्रधानमन्त्री बनेर हतारहतार भारतको भ्रमण गर्नुभएका उहाँले नेपाल र नेपाली जनताको हितलाई बेवास्ता गर्दै

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com