इमिग्रेशन

मन्त्री बन्न साना दलको ठूलै दौडधुप

सरकारमा सहभागी हुन साना दलका केही नेताहरुले ठूलै दौडधुप सुरु गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा सरकार गठन भएको डेढ महिना बितिसक्दा पनि चार ओटा मन्त्रालय रिक्त

राष्ट्रिय गौरवका आयोजनामा बजेट खर्च हुनै सकेन

आर्थिक वर्ष ०७२–७३ मा राष्ट्रिय गौरवका १४ आयोजना विनियोजन बजेट खर्च गर्न असफल भएका छन् । २१ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये २० वटालाई बजेट विनियोजन गरिएको थियो । राष्ट्रिय गौरवको आयोजनामा

तस्करीको ट्रान्जिट बन्दै बझाङको उरै नाका

बझाङको उरै भन्ज्याङ नाका भएर वन्यजन्तुका अखेटोपहार, रक्तचन्दन र बहुमूल्य जडीबुटीको अवैध कारोबार बढेको छ । यो नाका भएर लामो समयदेखि तिब्बततर्फ अवैध कारोबार मौलाए पनि प्रहरीले नियन्त्रण गर्न सकेको

भैरहवामा यती विमान दुर्घटना,सबै सकुशल-अपडेट तस्विर सहित

  भैरहवा विमानस्थलमा अवतरणका क्रममा यती एयरलाइन्सको विमान दुर्घटनाग्रस्त भएको छ । यती एयरलाइन्सको विमान ८९३ दुर्घटनामा परेको हो । रनवेमा चिप्लियर दुर्घटना भएको विमान धावनमार्ग देखी २५० मिटर टाढा

राजनीतिक विचौलियाहरुवाट सिंहदरबार पुरै प्रताडित

‘सिंहदरबारमा करिव २५ सय जत्ति होलटाइमर छन्।उनीहरु दिनभर,महिनाभर र वर्षैभर त्यहीँ ब्यस्त हुन्छन्। राजनीतिक विचौलियाहरुवाट सिंहदरबार पुरै प्रताडित छ।कमिसनका लागि दिनरात दौडधुप गर्नेहरुको चङ्गुलवाट सिंहदरबारलाई कसरी मुक्त राख्ने भन्ने प्रश्न

‘हैसियत सानो छ अनि ठूलो कुरा गर्ने?’

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले असन्तुष्टहरुको माग सम्बोधन गर्ने नाममा अहिले मिलेर बसेका जिल्लाहरुलाई टुक्र्याउँने काम गरिए निर्णायक लडाई गर्ने चेतावनी दिएका छन् । रायमाझीले असन्तुष्टको माग सम्बोधन

नयाँ संविधानको एक वर्ष: अवसर, चुनौति र भावी कार्यदिशा

१. बिषय प्रवेश संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको एकबर्ष पूरा भएको छ । विगत एक बर्षको समीक्षा गर्दा निश्चयनै केही प्रश्नहरु प्रकट हुन्छन् । त्यसैले प्रश्नहरुबाटै बिषय सुरु

अर्को सातादेखि डिभी लोटरी, यस्तो छ भर्ने सही तरिका

अमेरिकाको ग्रिनकार्ड पाउने सबैभन्दा सजिलो तरिका डिभी लोटरीका लागि अर्को सातादेखि आवेदन दिन सकिने भएको छ । इस्टर्न डेलाइट टाइम अनुशार आगामी साताको मंगलबार अक्टोबर ४ तारिख दिउसो १२ बजेदेखि

संविधान कार्यान्वयनबारे राष्ट्रसंघ महासचिवको चासो 

संयुक्त राष्ट्रसंघको ७१औँ महासभामा भाग लिन न्युयोर्क पुगेका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत र राष्ट्रसंघ महासचिव वान कि मुनसँगको भेटमा महासचिव मुनले नेपालको संविधानको कार्यान्वयनबारे चासो राखेका छन्। परराष्ट्रमन्त्री महत र

न्युयोर्कमा २५ लाख डलर मूल्यको सुनको सार्वजनिक ट्वाइलेट (भिडियो र तस्विर)

  तपाईलाई कहिल्यै सुनको ट्वाइलेट प्रयोग गर्ने रहर छ ? यदि तपाई न्युयोर्कमा हुनुहुन्छ वा न्युयोर्क घुम्न जाने योजना बनाउनुभएको छ भने अब तपाईको त्यो रहर पूरा हुने भएको छ

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com