इमिग्रेशन

भारतलाई चीनको झापड

कश्मिरको उरीमा भएको आतंकवादी हमलामा १९ सैनिक मारिएपछि पाकिस्तानलाई आतंकवादीको देशको आरोप लगाइरहेको भारतलाई चीनले सोमवार झापड दिएको छ। चीनले भारतले पाकिस्तानलाई आतंकवादीको जन्मभूमि भनी गरेको टिप्पणीप्रति कडा जवाफ दिँदै कुनै

साढे ७ सय स्थानीय तह बनाउने गृहकार्य

सरकारले पुन:संरचनाको नयाँ मापदण्ड तोकेपछि स्थानीय तह पुन:संरचना आयोगले अब साढे ७ सय हाराहारी स्थानीय तह बनाउने गृहकार्य थालेको छ । आयोगले सरकारले तोकेको पछिल्लो मापदण्डसमेत थपेर पुन:संरचनाका आधारमा परिमार्जन

४८ महिनाको चक्रपथ आयोजना ३६ महिनामा १२ प्रतिशत काम

अरनिको र पृथ्वी राजमार्ग जोड्ने कोटेश्वर–कलंकी सडक निर्माण सुरु भएको झन्डै तीन वर्ष बितेको छ । तर, जम्मा १२ प्रतिशत काम मात्र सकिएको छ । काठमाडौं चक्रपथ सुधार आयोजनाका अनुसार

संविधान कार्यान्वयनमा जुट्ने सचिवहरूको निर्णय

सरकारका सबै सचिवले संविधान कार्यान्वयनमा जुट्ने निर्णय गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार बसेको सचिवहरूको बैठकमा मुख्यसचिव डा. सोमलाल सुवेदीले संविधान कार्यान्वयनमा मन्त्रालयहरूबाट सम्पादन गर्नुपर्ने कामको योजनासहितको प्रतिवेदन

गोवाबाट फर्किएर के भने प्रचण्डले ? ( पूर्णपाठ)

भारतको गोवामा सम्पन्न ब्रिक्स –बिमस्टेक आउटरिच शिखर सम्मेलनमा सहभागी भई स्वदेश फिर्ति पश्चानत् सम्माननीय प्रधानमन्त्री श्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूलाई गरेको संवोधन उपस्थित सञ्चारकर्मी साथीहरू, मित्रराष्ट्र

ब्रिक्स सम्मेलनमा नेपालको सफलता:पहिलो सार्थक कुटनीति

– पुरुषोत्तम ढकाल प्रधानमन्त्री प्रचण्डले यस पटक हिन्दुस्तानमा आयोजित ब्रिक्स सम्मेलनमा भूगोलको वाध्यकारी अवस्थाको मध्यमार्गी, सन्तुलित र नेपाल राष्ट्रको दिर्घकालिन हित हुने पहिलो सार्थक कुटनीतिलाई सफल पारेका छन् । नेपाललाई

मखमली सयपत्री फूलिसके होलान् ……

  उज्यालो र करुणाको पर्वका रुपमा मनाइने तिहार नजिकिदै गर्दा फूलेका सयपत्री र मखमलीले अहिले सिंगै नेपाल ढकमक्क भएको छ । काठमाडौंमा कौसी, बँगैचा र मलहरुमा सयपत्री ढकमक्क देख्न सकिन्छ

टीपीएसको अवधि सकिदै, लम्बाउन हस्ताक्षर अभियान

  नेपालमा गएको महाभूकम्पपछि अमेरिकामा रहेका कागजपत्रविहिन नेपालीहरुका लागि अमेरिकी सरकारले ल्याएको विशेष सुविधा टेम्पोरेरी प्रोटेक्टेड स्टेटटस (टीपीएस)को अवधि लम्बाउनका लागि अमेरिकामा हस्ताक्षर अभियान सुरु गरिएको छ ।  हस्ताक्षरहरु पूरा

सार्कको विकल्पमा बिमस्टेक !

के ‘बिमस्टेक’ सार्कको विकल्प हो ? यही विषयमा पछिल्लो समय भारतले ‘ब्रिक्स सम्मेलन’को क्रममा छलफल अघि सारेको छ । भारतले सार्कको विकल्पको रूपमा बिमस्टेक मुलुकको राष्ट्राध्यक्षबीच निम्तो दिएर पाकिस्ताललाई अलग

जब सी जिनपिङको भारतमा पुतला जलाइयो …

ब्रिक्स सम्मेलनमा गोवा पुगेका चीनका राष्ट्रपति शी जिनपिङ्गलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागतमा रेड कार्पेट ओछ्याइरहँदा उनकै देशका विद्यार्थीले पुतला जलाएका छन् । बिहारमा अखिल भारतीय विद्यार्थी परिषदका कार्यकर्ताले चीनका राष्ट्रपतिको

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com