इमिग्रेशन

आप्रवासीको लस्कर नरोकिए सेना परिचालन गरेर सिमानाका बन्द गर्ने ट्रम्पको चेतावनी

मध्य अमेरिकी देशबाट मेक्सिकोहुँदै अगाडि बढिरहेका झण्डै ३ हजार आप्रवासीहरुलाई मेक्सिकोमा नरोकिए अमेरिकाको दक्षिणी सिमानामा सैन्य परिचालन गरेर नाकाबन्दी लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएका छन् । अमेरिका र

तीनहजार आप्रवासीको लस्कर मेक्सिको प्रवेश, अमेरिकातिर आउँदै

मध्य अमेरिकी देशबाट झण्डै ३ हजार आप्रवासीहरुको लस्कर मेक्सिको प्रवेश गरेको छ । उनीहरुको ग्वाटेमालाको अन्तर्राष्ट्रिय पुलबाट मेक्सिको प्रवेश गरेका हुन् । उनीहरु अमेरिकातिर आउने क्रममा मेक्सिको छिर्न खोज्दा त्यहाँ

तस्वीरमार्फत डिभीबारे जनचेतना जगाउँदै अमेरिकी दूतावास, डिभी भर्नुअघि अवश्य हेर्नुहोस्

काठमाडौंमा रहेको अमेरिकी दूतावासले डिभी लोटरीबारे तस्वीरमार्फत जनचेतना जगाइरहेको छ । अक्टोबर ३ देखि डिभी लोटरीका लागि आवेदन खुलेदेखि अमेरिकी दूतावासले यसबारे सामाजिक सञ्जाल र वेवसाइटमार्फत नेपाली भाषामै जनचेतना जगाइरहेको

टीपीएस अन्त्य गर्नमा अदालतको रोक, नेपाल र होण्डुरसको भने अन्त्य हुने

ट्रम्प प्रशासनले एकपछि अर्को देशका नागरिकहरुलाई दिइएको टीपीएस सुविधा खारेज गर्दै गएको अवस्थामा टीपीएस कार्यक्रम अन्त्य गर्नमा अमेरिकी अदालतले अस्थायी रोक लगाएको छ । अदालतको आदेशपछि टीपीएस समाप्त हुँदै गरेका

नक्कली आशंका भएपछि अमेरिकामा स्वीकृत भइसकेका हजारौं एसाइलमका केस पुन छानविन गरिदै

अमेरिकामा नक्कली कथा बनाएर एसाइलम स्वीकृत गराउनेहरुका १३ हजार ५ सय केसहरुबारे छानविन भइरहेको र उनीहरुले देशनिकालकाको सामना गर्न सक्ने जनाइएको छ । अमेरिकामा एसाइलममार्फत ग्रिनकार्ड प्राप्त गर्नेमा नेपालीहरु अग्रपंक्तिमा रहेका

नोटिस टु अपियर : अमेरिकामा एसाइलम खोज्नेका लागि जीत, अरु सबैको हार

अक्टोबर १ देखि लागु हुने गरी अमेरिकी सरकारले नोटिस टु अपियरका नयाँ मापदण्डहरु तय गरेको छ । नोटिस टु अपियर अध्यागमन न्यायाधिस समक्ष प्रस्तुत हुनुभन्दा अगाडि निश्चित मितिमा अदालतमा उपस्थीत

अमेरिकाबाट देशनिकालाका प्रकृयाका थप मापदण्ड तय, अब यस्ता गल्ती गर्नेलाई पनि ‘नोटिस टु अपियर’

अक्टोबर १ देखि लागु हुनेगरी  ट्रम्प प्रशासनले अमेरिकाबाट देशनिकालाका प्रकृयाका थप मापदण्डहरु तय गरेको छ । सरकारले देशनिकालाको प्रकृया सुरु गर्ने सुचना नोटिस टु अपियरका नयाँ मापदण्डहरु तय गरेको हो

छिटो ग्रिनकार्ड चाहनेकालागि बढाइयो शीघ्र प्रकृया शुल्क, नयाँ शुल्क १४१० डलर

यो समाचार अडियोमा पनि उपलब्ध छ । अडियो सुन्न यहाँ क्लिक गर्नुहोला । अडियो : सुरेश शाही अमेरिकी सिटिजनसिप एण्ड इमिग्रेशन सर्भिसेज युएससीआईएसले आवेदनमा शीघ्र प्रकृया अर्थात प्रिमियम प्रोसेसको शुल्क झण्डै

बेलायतमा सेटलमेन्ट निर्णयमा दोब्बर ढिलाई, नेपालीसहित हजारौं आप्रवासी अन्यौलमा

बेलायती सरकारले आप्रवासीहरुलाई सेटलमेन्टको निर्णय दिनमा आफैले तय गरेको अवधि भन्दा दोब्बर अवधि लगाएपछि हजारौं आप्रवासीहरु अन्यौलमा परेका छन् । बेलायती सरकारको होम अफिसले आवेदन दिएको ६ महिनाभित्र सेटलमेन्टका लागि

बेलायतमा १६ वर्ष बिताएकी नेपाली डाक्टर देशनिकाला हुने अवस्थामा, बचाउन हस्ताक्षर अभियान

-ध्रुबराज अर्याल लण्डन । बेलायतमा झन्डै १६ वर्ष बिताएकी एक नेपाली डाक्टर यतिबेला बेलायत सरकारबाट देशनिकाला हुने अवस्थामा पुगेकी छन् । बेलायतको ईस्ट सर्रे अस्पतालमा कार्यरत डाक्टर शशी अबाईले बेलायतको

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com