
अमेरिकाभित्र यात्रा गर्ने कागजातविहीन आप्रवासीहरूका लागि पछिल्लो समय जोखिम उल्लेख्य रूपमा बढेको छ। अमेरिकन इमिग्रेसन लयर्स एसोसिएसनले जारी गरेको नयाँ फ्लायरअनुसार नयाँ सङ्घीय नीतिहरू र विभिन्न राज्यका कडा कानुनका कारण

अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले आपराधिक रेकर्ड नभएका करिब १० लाख आप्रवासीहरूको डिएनए सङ्कलन गरी एफबीआईको केन्द्रीय आपराधिक डेटाबेसमा समावेश गर्न थालेको छ। प्रविधि पत्रिका वाइर्डको रिपोर्ट अनुसार, सन् २०२५

अमेरिकाको न्युजर्सी राज्यस्थित न्युयार्कमा रहेको विवादित ‘डिलेनी हल’ सङ्घीय अध्यागमन हिरासत केन्द्रमा राखिएका एक साल्भाडोरन आप्रवासीको मृत्यु भएको छ। सङ्घीय अधिकारीहरूका अनुसार ४१ वर्षीय एड्विन लोपेज-कोर्नेजोको उपचारका क्रममा युनिभर्सिटी अस्पतालमा

सिराक्युज विश्वविद्यालयअन्तर्गतको ट्रान्जेक्सनल रेकर्ड्स एक्सेस क्लियरिङहाउस (टीआरएसी) द्वारा सङ्कलित कार्यकारी अध्यागमन समीक्षा कार्यालयको तथ्याङ्कअनुसार, जनवरी २०२५ देखि जुन २०२६ सम्मको १८ महिनाको अवधिमा अमेरिकी अध्यागमन अदालतहरूले १ हजार १६२ नेपाली

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि इरान वा अर्थतन्त्रको तुलनामा अध्यागमन अझै पनि तुलनात्मक रूपमा बलियो मुद्दाका रूपमा देखिएको छ। तर, गत जुलाईमा आइसका एजेन्टहरूसँगका मुठभेडमा तीन जनाको मृत्यु भएपछि अध्यागमनसम्बन्धी

आइसको आन्तरिक तथ्याङ्कअनुसार, जुलाई महिनामा दोस्रो ट्रम्प प्रशासनअन्तर्गत आप्रवासीहरूलाई हिरासतमा लिने दरले नयाँ रेकर्ड कायम गरेको छ। एजेन्सीले विमानस्थल, अध्यागमन चेक-इन कार्यालय र अमेरिकाभरका विभिन्न समुदायहरूमा आफ्ना कारबाहीलाई तीव्र पारेको

डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका सेक्रेटरी मन्त्री मार्कवेन मुलिनले आममाफीको विरोध गर्दै सामाजिक सञ्जालमा राखेको धारणापछि आफ्नै समर्थक कन्जरभेटिभहरूको तीव्र आलोचना खेप्नुपरेको छ। ओक्लाहोमामा आयोजित अध्यागमनसम्बन्धी भाषणमा व्यक्त विचार र त्यसको

ट्रम्प प्रशासनको पहिलो १३ महिनामा अमेरिकी अध्यागमन एजेन्सी ‘आइस’ ले आपराधिक अभियोगको सामना गरिरहेका र पहिले नै अपराधमा दोषी ठहरिएका १२४ जना नेपालीहरूलाई पक्राउ गरेको छ। डिपोर्टेसन डाटा प्रोजेक्टले संकलन

अमेरिकी सरकारले भिजिटर भिसामा लागू गरेको धरौटी सम्बन्धी नीतिका कारण धरौटीको शर्तमा भिसा स्वीकृत भएकामध्ये झण्डै आधा आवेदकले धरौटी राख्न अस्वीकार गर्दै भिसा नै नलगाएको पाइएको छ। सोमबार ‘फेडरल रजिस्ट्रार’मा

अमेरिकाको ‘बोर्डर गस्ती’ अन्तर्गतको एल पासो क्षेत्रले दक्षिण-पश्चिम सीमा क्षेत्रमा हवाई निगरानी बढाउँदै “सीमा पूर्ण रूपमा बन्द छ” भन्ने सन्देशलाई सामाजिक सञ्जालमार्फत पुनः दोहोर्याएको छ। अमेरिकी भन्सार तथा सीमा सुरक्षाको
KHASOKHAS