
गत वर्ष त्रिनिडाड र टोबागोमा देश निकाला गरिएका ५५ वर्षीय पूर्व अमेरिकी स्थायी निवासी एल्टन पर्भिसले दक्षिण टेक्ससस्थित अध्यागमन हिरासत केन्द्रमा गम्भीर चिकित्सकीय लापरवाही र दुर्व्यवहार भोगेको भन्दै अमेरिकी सरकारसँग

राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले हालैका हप्ताहरूमा अमेरिकी विमानस्थलहरूमा अध्यागमन नियन्त्रण तीव्र पारेसँगै आन्तरिक उडान भर्न लागेकी जोन्स हप्किन्स विश्वविद्यालयकी एक अनुसन्धानकर्ता पक्राउ परेकी छन्। अमेरिकी अध्यागमन अधिकारीहरू तथा वकिलहरूका अनुसार

सन् २०२६ अगस्ट ३ देखि अमेरिकी विदेश मन्त्रालयले अगस्ट २०२५ देखि परीक्षणका रूपमा सञ्चालन गर्दै आएको बी–१/बी–२ भिजिटर भिसा धरौटी कार्यक्रमलाई स्थायी रूपमा लागू गर्ने भएको छ। यससँगै भिसा जारी

उत्तर अफ्रिकामा स्थित स्पेनको सिउटाशहरको सीमामा हजारौँ आप्रवासीहरू जबर्जस्ती प्रवेश गरेपछि उत्पन्न सङ्कटलाई नियन्त्रणमा लिइएको स्पेन सरकारले जनाएको छ। सीमा क्षेत्रमा भएको भागदौड र दुर्घटनामा परी कम्तीमा ५७ जनाको मृत्यु

अन्तर्राष्ट्रिय विद्यार्थीहरूको विवरण राख्ने अमेरिकी प्रणाली ‘सेभिस’ को पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा रहेका सक्रिय नेपाली विद्यार्थीको सङ्ख्या चार महिनाको अवधिमा २,००१ ले घटेको छ। सन् २०२६ को मार्चमा ३४,८५३ रहेको

अमेरिकी स्वास्थ्य सेवा प्रणालीमा हुने व्यापक ठगी, बढ्दो लागत र स्रोत साधनको अभावका लागि ट्रम्प प्रशासनले आप्रवासीहरूलाई दोष दिँदै आएको छ। तर, हालै सार्वजनिक भएको एक आधिकारिक सरकारी प्रतिवेदनले भने

अमेरिकामा अभिभावकबिना प्रवेश गरेका दसौँ हजार आप्रवासी बालबालिकाहरूलाई कानूनी सहायता प्रदान गर्दै आएको सङ्घीय सम्झौताको म्याद शुक्रबार समाप्त हुँदैछ। यससँगै ती साना बालबालिकाहरूले अध्यागमन अदालतमा वकीलविना एक्लै न्यायाधीशको सामना गर्नुपर्ने

तपाईँ आफ्ना दैनिक कामका लागि कार चलाएर बजार जाँदै हुनुहुन्छ भने सडक किनार वा चोकका खम्बामा जडान गरिएका क्यामेराले तपाईँको गाडीको तस्बिर खिचिरहेका हुन सक्छन्। अमेरिकाभर अहिले ‘स्वचालित लाइसेन्स प्लेट

विविधता प्रवर्द्धन र आप्रवासन अधिकारका कार्यक्रमहरूमा रोक लगाउने गरी ल्याइएको अनुदान सर्तविरुद्ध पाँचवटा गैरसरकारी संस्थाले अमेरिकी कृषि मन्त्रालय विरुद्ध बिहीबार अदालतमा मुद्दा दायर गरेका छन्। सियाटलस्थित अमेरिकी संघीय अदालतमा दायर

उत्तर अफ्रिकास्थित स्पेनको स्वायत्त क्षेत्र सिउटामा हजारौँ आप्रवासीहरू सीमाको तारबार नाघेर तथा पौडी खेलेर प्रवेश गरेपछि स्पेन सरकारले सेना परिचालन गरेको छ। आप्रवासीहरूको ठूलो प्रवाहका कारण स्पेनको आन्तरिक राजनीति तथा
KHASOKHAS