इमिग्रेशन

अमेरिकाको आप्रवासी भिसा ब्याकलग ७ महिनामै कम, अन्तरवार्ताको प्रतिक्षामा ४६८,८९१ आवेदन

अमेरिकाको आप्रवासी भिसाको ब्याकलग विगतका महिनाहरुको तुलनामा केही घट्दो रहेपनि अन्तरवार्ताको प्रतिक्षामा रहेका आवेदकहरुको संख्या भने निकै ठूलो रहेको छ । अक्टोबर महिनाका लागि भिसा अन्तरवार्ता तय गरेपछि भिसा अन्तरवार्ताको

नोभेम्बर ८ पछि अमेरिका प्रवेशमा भ्याक्सिन अनिवार्यको नियमबारे ७ प्रश्नको जवाफ

आगामी नोभेम्बर ८ पछि अमेरिका प्रवेशका लागि भ्याक्सिन अनिवार्य गरिएको छ । भ्याक्सिनको पूर्ण डोज लगाएका विदेशीहरुलाईमात्र अमेरिका प्रवेश दिइनेछ, अन्यले प्रवेश पाउनेछैनन् । कस्ता व्यक्ति अमेरिका आउन पाउनेछन् ?

नोभेम्बर ८ पछि भ्याक्सिन नलगाएका अमेरिकनलाई समेत अमेरिका प्रवेशमा कडा नियम

अमेरिकाले नोभेम्बर ८ पछि भ्याक्सिन नलगाएका अमेरिकनहरुलाई समेत अमेरिका प्रवेशमा कडा नियम लागु गर्ने भएको छ भने भ्याक्सिन नलगाएका गैर अमेरिकनहरुलाई अमेरिका प्रवेशमा रोक लगाउने भएको छ । भ्याक्सिन नलगाएका

कस्तो अवस्थामा पेन्डिङ एसाइलम हुने र टीपीएसवाहकले डिभी भर्न सक्छन् ?

अमेरिकामा एसाइलम फाइल गरेका र टीपीएसमा रहेका निश्चित मापदण्डसहितका नेपालीहरुले पनि डिभी लोटरी भर्न सक्छन् भने उनीहरु डिभी लोटरी परेमा स्टेटस एड्जस्ट गरेर ग्रिनकार्डका लागि योग्य हुनेछन् । यदि कुनै

नोभेम्बर ८ पछि अमेरिका प्रवेशका लागि भ्याक्सिन अनिवार्य

आगामी नोभेम्बर ८ देखि विभिन्न देशहरुबाट अमेरिका प्रवेशमा लगाइएको रोक हटाइने भएको छ तर अमेरिका प्रवेशका लागि कोरोनाबिरुद्धको भ्याक्सिन भने अनिवार्य गरिने भएको छ । अमेरिकाले कोरोना महामारीपछि ब्राजिल, चीन,

अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुलाई ग्रिनकार्ड पाउन लाग्ने अवधि झण्डै १५ बर्ष

अमेरिकी सरकारको विदेश मन्त्रालय अन्तरगत ब्यूरो अफ कन्सुलर अफेयर्सले नोभेम्बरको भिसा बुलेटिन जारी गरेको छ । तर नोभेम्बरको भिसा बुलेटिनमा परिवारमा आधारित कुनै पनि श्रेणीको ग्रिनकार्ड पाउने र ग्रिनकार्ड फाइल

रोजगारमा आधारित सबै श्रेणीका भिसा नोभेम्बरमा करेन्ट, अमेरिकामा हुने नेपाली योग्य

रोजगारमा आधारित सबै श्रेणीका भिसा नोभेम्बरमा पनि करेन्ट रहेका छन् । नोभेम्बरको भिसा बुलेटिन अनुशार नोभेम्बरमा अमेरिकामा हने रोजगारमा आधारित सबै श्रेणीका आवेदकहरुले आई १४० आवेदनका साथमा नै आई ४८५

डिभी २०२० का ९९०५ संरक्षित भिसा आगामी सेप्टेम्बरभित्रै जारी गरिने

डिभी २०२० का ९९०५ संरक्षित भिसा आगामी सेप्टेम्बरभित्रै जारी गरिने भएको छ । अमेरिकी विदेश मन्त्रालयले सुचना जारी गर्दै डिभी २०२० का संरक्षित ९ हजार ९ सय ५ भिसाहरु आर्थिक

डिभी विजेताले डीएस २६० फर्म भर्दा ध्यान नदिए ग्रिनकार्ड हराउने र सोसल सेक्युरिटी नम्बर ढिलो

डिभी विजेताहरुले भिसा प्रकृया अगाडि बढाउन डीएस २६० फर्म भर्नुपर्छ । डिभीका लागि लागि छनौट भएका सबैले अनलाइनमा रहेको डीएस २६० फर्म यथाशीघ्र भर्नुपर्छ । यो फर्म आवेदक आफैले अनलाइनमा

डिसेम्बरमा २२ सय सम्म केस नम्बर हुने नेपालीले डाइभर्सिटी भिसा पाउनसक्ने

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले भिसा बुलेटिन जारी गर्दै डिसेम्बरमा २२ सय सम्म केस नम्बर हुने नेपालीले डाइभर्सिटी भिसा पाउनसक्नेगरी सिमाबन्दी तोकेको छ । नोभेम्बरमा १७ सयसम्म

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com