
अदालतको सुनुवाईको मिति प्रदान नगरिकनै सिमाक्षेत्रमा रिहा गरिएका एसाइलम आवेदकहरुलाई आइसले अदालतमा उपस्थीत हुने मितिसहित एकैचोटी पत्राचार सुरु गरेको छ । आइसले उनीहरुका लागि अदालतमा उपस्थीत भएर एसाइलमको प्रकृया अगाडि

कहिलेकाँही अमेरिकी नागरिकता प्राप्त नगरेका व्यक्तिले पनि जुरी ड्युटीका लागि पत्र प्राप्त गर्छन् । खासगरी स्टेट आईडी वा मतदाता दर्ता सुचीबाट सम्भावित व्यक्तिलाई छानेर जुरी ड्युटीका लागि पत्र पठाइने भएकाले

भोलि नोभेम्बर १० बुधबारदेखि लागु हुनेगरी अमेरिकाले अस्थायी कृषि (एच टु ए) तथा गैरकृषि कामदार (एच टु बी ) हरु पठाउन योग्य देशको सुची अपडेट गरेको छ । जस अनुशार

डिभी २०२३ भर्ने म्याद आज मंगलबारसम्म मात्र रहेको छ । अक्टोबर ६ देखि खुलेको डिभी लोटरी नोभेम्बर ९ मंगलबार सम्ममात्र भर्न सकिन्छ । न्युयोर्क समय अनुशार मध्यान्ह १२ बजेसम्ममात्र डिभी

आजदेखि विश्वका विभिन्न ३३ देशबाट विदेशीहरुलाई अमेरिका आउन लगाइएको प्रतिबन्ध हटाइएको छ । झण्डै डेढ बर्षदेखि यूके, साउथ अफ्रिका, ब्राजिल लगायत युरोपका गरी ३३ देशबाट अमेरिका आउनमा विदेशीहरुलाई रोक लगाइदै

भोलि अक्टोबर ८ देखि अमेरिका आउने सबैले विमान चढ्नु अगाडि कोरोनाबिरुद्धको भ्याक्सिन लगाएको प्रमाण र तीनदिनभित्र कोरोना परीक्षण गरेको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्नेछ । यो नियम अमेरिकी नागरिकका सन्दर्भमा पनि

डिभी २०२३ भर्ने म्याद आगामी मंगलबारसम्म मात्र रहेको छ । अक्टोबर ६ देखि खुलेको डिभी लोटरी नोभेम्बर ९ सम्ममात्र भर्न सकिनेछ । अमेरिकी सरकारको विदेश मन्त्रालयले डिभी लोटरी भर्नका लागि

विश्व स्वास्थ्य संगठनले कोरोनाबिरुद्धको भारतीय भ्याक्सिन कोभ्याक्सिनलाई पनि आपतकालिन प्रयोगका लागि स्वीकृति दिएपछि अब नोभेम्बर ८ पछि अमेरिका आउँदा मान्यता पाउने भ्याक्सिनको संख्या ८ पुगेको छ । नोभेम्बर ८ पछि

योग्यताका मापदण्डहरु पूरा गरेकाहरुलाई अमेरिकी दूतावास काठमाडौंले डिसेम्बर ३१ सम्म विना अन्तरवार्ता विद्यार्थी भिसा उपलब्ध गराउने भएको छ । तर उनीहरुले विगतमा कुनै पनि प्रकारको भिसा प्राप्त गरेको हुनुपर्नेछ ।

अमेरिकी सरकारको विदेश मन्त्रालयले नयाँ पासपोर्टको आवेदन प्रकृयामा लैजाने मिति घटाएको छ । कोरोना महामारीका कारण पासपोर्ट प्राप्त गर्न लामो समय लाग्दै आएकोमा अबदेखि अमेरिकी पासपोर्ट विगतको तुलनामा छिटो प्राप्त
KHASOKHAS