
आर्थिक बर्ष २०२१ का डिभी विजेताहरुमध्ये कुल १३९३ जना नेपालीहरुलेमात्र भिसा पाउन र स्टाटस एड्जस्ट गर्न सफल भएको अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । प्राथमिक

अमेरिकी सरकारको विदेश मन्त्रालयले डिसेम्बर २७ देखि लागु हुनेगरी पासपोर्टको आवेदन शुल्क बृद्धि गरेको छ । पासपोर्ट शुल्क ११० डलरबाट १३० डलर बनाइएको अन्तिम सुचना फेडरल रजिष्टरमा प्रकाशित गरिएको छ

सिमाक्षेत्रमा बिछोडिएका परिवारलाई साढे ४ लाख डलरका दरले रकम दिनेबारे बाइडेन प्रशासनले विचार गरिरहेको जनाइएको छ । ट्रम्प प्रशासनको पालामा अमेरिका र मेक्सिकोको सिमाक्षेत्रमा अलगथलग पारिएका परिवारलाई उक्त रकम दिनेबारे

बाइडेन प्रशासनले कागजपत्रविहिनलाई पक्राउ गर्न नमिल्ने संवेदनशील स्थानको सुची विस्तार गरेको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी अलेहान्द्रो मेयरकासले आइस र सीबीपीका अधिकारीहरुले कागजपत्रविहिनलाई पक्राउ गर्न नसक्ने स्थानहरुको सुची

डिभी २०२३ भर्ने म्याद अब झण्डै २ सातामात्र बाँकी रहेको छ । अक्टोबर ६ देखि खुलेको डिभी लोटरी नोभेम्बर ९ सम्ममात्र भर्न सकिनेछ । अमेरिकी सरकारको विदेश मन्त्रालयले डिभी लोटरी

डिभी २०२० र २०२१ का भिसा पाउन बाँकी विजेताहरुका लागि अदालतबाट संरक्षित भिसाबारे अमेरिकी विदेश मन्त्रालयले थप अपडेट गरेको छ । विदेश मन्त्रालयको अपडेटमा डिभी २०२० का ९ हजार ९५

नोभेम्बर ८ पछि अमेरिका प्रवेशका लागि भ्याक्सिन अनिवार्य गरिदैछ । त्यसका लागि अमेरिकाले अमेरिकामा एफडीएबाट स्वीकृत र विश्व स्वास्थ्य संगठनबाट स्वीकृत भ्याक्सिनलाईमात्र मान्यता दिने भएको छ । जस अनुशार चाइनिज

अमेरिकी राष्ट्रपति जो बाइडेनले एक कार्यकारी आदेश घोषणा गर्दै विभिन्न देशहरुमाथि लगाइएको कोरोना महामारी सम्बन्धित क्षेत्रीय यात्रा प्रतिबन्ध खारेज गरेका छन् । नोभेम्बर ८ देखि लागु हुने गरी अमेरिका प्रवेश

अध्यागमन न्याधिसहरुले बर्षमा कम्तीमा ७ सय मुद्दाहरु हेर्नुपर्ने वा कारवाही भोग्नुपर्ने प्रावधानका साथ विगतको ट्रम्प प्रशासनले ल्याएको नियम बाइडेन प्रशासनले खारेज गरिदिएको छ । एसाइलम लगाएका मुद्दाहरु छिटो टुंगो लगाउन

बाइडेन प्रशासनले चालु आर्थिक बर्षमा १ लाख २५ हजारसम्म शरणार्थी भित्राउने आधिकारिक कागजात फेडरल रजिष्टरमा प्रकाशित भएको छ । चालु आर्थिक बर्षका लागि राष्ट्रपति जो बाइडेनले शरणार्थीका लागि तय गरेको
KHASOKHAS