इमिग्रेशन

भिसामा जालसाजी गर्ने किशोर कुमारलाई अमेरिकामा १५ बर्ष जेल र ५ लाख ३३ हजार डलर जरिवाना

कामदार भिसामा जालसाजी गरेको अभियोग प्रमाणित भएपछि अमेरिकाको क्यालिफोर्निया निवासी किशोर कुमार काभुरुलाई १५ बर्षको जेल सजाय सुनाइएको छ । साथै उनलाई अदालतले ५ लाख ३३ हजार डलर जरिवानाको समेत

नेपाली लगायतका टीपीएसवाहकले अब वर्क परमिट र रि-रजिष्ट्रेशन आवेदन अनलाइनबाटै दिनसक्ने

नेपाली लगायतका टीपीएसवाहकले अब वर्क परमिटको आवेदन अनलाइनबाटै दिनसक्ने भएका छन् । सबै टीपीएस आवेदकहरुले टीपीएस आवेदन आई ८२१ र वर्क परमिटको आवेदन आई ७६५ आवेदन अनलाइनबाटै दिनसक्ने युएससीआईएसले जनाएको

एसाइलम स्वीकृत भयो, ग्रिनकार्ड आएको छैन, अब यात्रा गर्दा के गर्ने ?

मेरो एसाइलम स्वीकृत भइसकेको छ र ग्रिनकार्ड फाइल गरेको छु । म नेपाली पासपोर्टमा भारतमा गएर दुईचारमहिना उपचार गरेर फर्कदा कुनै समस्या होला कि नहोला ? यो अवस्थमा उहाँले दुई

ग्रिनकार्ड आवेदन आई ४८५ स्वीकृत हुन ४२ महिनासम्म, कुन सर्भिस सेन्टरबाट कति समय ?

अमेरिकी सरकारको युएससीआईएसले ग्रिनकार्ड आवेदन लगायत अन्य आवेदनका सन्दर्भमा निर्णय दिन लाग्ने अवधिको गणना प्रणालीमा परिवर्तन गरेको छ । विगतमा १ महिनाको तथ्यांकमा आधारित रहेर ग्रिनकार्ड लगायतका आवेदनमा निर्णय दिन

ग्वाटेमालाबाट विमानको ल्याण्डिङ गियरमा लुकेर अमेरिकाको मायामी आएका युवा नियन्त्रणमा

ग्वाटेमालाबाट विमानको ल्याण्डिङ गियरमा लुकेर अमेरिकाको मायामी विमानस्थलमा आएका एकजना २६ बर्षका युवालाई अधिकारीहरुले नियन्त्रणमा लिएका छन् । अमेरिकाको कस्टम एण्ड बोर्डर प्रोटेक्सन सीबीपीका अधिकारीहरुले ती युवालाई शनिबार मायामी विमानस्थलबाट

अमेरिकी नागरिकता लिएको व्यक्ति नेपालमा गिरफ्तार भएमा अमेरिकी दूतावासले के गर्छ ?

अमेरिकी विदेश मन्त्रालय विदेशका कारागारमा रहेका अमेरिकी नागरिकहरूप्रतिको निष्पक्ष तथा मानवीय व्यवहार सुनिश्चित गर्न प्रतिबद्ध रहन्छ । अन्तर्राष्ट्रिय आन्तरिक तथा वैदेशिक कानून अनुरूप अमेरिकी दूतावासको अधिकारक्षेत्र भित्र रहेसम्म दूतावास जेलमा

आप्रवासी भिसामा अमेरिका आइसकेपछि ग्रिनकार्ड पाउन कति समय? यस्तो अवस्थामा हराउनसक्छ!

आप्रवासी भिसामा अमेरिका आइसकेपछि ग्रिनकार्ड पाउन लाग्ने समयबारे कैयनमा अन्यौल रहेको छ । कतिपयले ९० दिनभित्र ग्रिनकार्ड पाउने गरेका छन् भने कतिपयले प्राविधिक त्रुटीका कारण लामो समयसम्म ग्रिनकार्ड पाउन सकेका

ग्रिनकार्ड आवेदकको स्पोन्सरकर्ता आवेदक नागरिक नबन्दासम्म वा १० बर्ष जिम्मेबार हुनुपर्ने

अमेरिकाको अध्यागमन कानुन अनुशार कुनै पनि अमेरिका आउने व्यक्तिलाई स्पोन्सर गर्दा सहयोगको प्रतिज्ञापत्र आई ८६४ भरेको खण्डमा स्पोन्सर गरिएको व्यक्तिको सबै आर्थिक जिम्मेबारी स्पोन्सर गर्ने व्यक्तिले लिनुपर्छ । खासगरी कुनै

कोरोनाको नयाँ भेरियन्टका कारण अमेरिकाले लगायो ८ देशबाट अमेरिका आउन प्रतिबन्ध

दक्षिण अफ्रिकामा फैलिएको कोरोनाको नयाँ भेरियन्ट र उत्परिवर्तनका कारण अमेरिकाले ८ देशबाट अमेरिका आउनमा रोक लगाएको छ । सोमबारदेखि लागु हुनेगरी अमेरिकाले दक्षिण अफ्रिका र अन्य ७ देशबाट अमेरिका आउनमा

यस्तो अवस्था छ भने अमेरिकी नागरिकता हुनेले पनि गर्नुपर्छ युएससीआईएसमा ठेगाना परिवर्तन

अमेरिकामा प्राय सबैजसो गैर नागरिकहरुले आफ्नो ठेगाना परिवर्तन गरेको खण्डमा त्यसको जानकारी अमेरिकी सरकारको युएससीआईएसलाई दिनुपर्छ । युएस पोष्टल सर्भिसमा ठेगाना परिवर्तन गर्दैमा युएससीआईएसमा ठेगाना परिवर्नत हुँदैन । युएससीआईएसमा ठेगाना

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com