
मेरो एसाइलम पेन्डिङ अवस्थामा रहेको छ, मैले ग्रिनकार्ड भएको व्यक्तिसँग विवाह गरेमा ग्रिनकार्ड पाउन सक्छु कि सक्दिन ? यदि तपाईको एसाइलम युएससीआएसमा नै पेन्डिङ अवस्थामा रहेको छ र तपाई एसाइलम

अमेरिकामा युएससीआईएसले वर्क परमिट र विद्यार्थी भिसा थप्न वा बदल्न अतिरिक्त शुल्कसहित शीघ्र प्रकृयाको अन्तिम नियम ल्याउने तयारी गरेको छ । अन्तिम नियम अफिस अफ म्यानेजमेन्ट एण्ड बजेटमा पुनरावलोकनका लागि
तपाईको एसाइलम स्वीकृत भएको मितिले एकबर्षपछि तपाईले ग्रिनकार्डका लागि आवेदन दिनसक्नुहुनेछ । तर तपाई भौतिकरुपमा अमेरिकामा एकबर्ष बसेको हुनुपर्छ । यो अवधिमा तपाई ट्राभल डकुमेन्ट बनाएर अमेरिकाबाहिर यात्रा गर्न पनि

पहिले आप्रवासी भिसा जारी भएर कुनै कारणवश अमेरिका आउन नपाएकाहरुले पुन आप्रवासी भिसाको आवेदन दिएको खण्डमा उनीहरुलाई भिसा अन्तरवार्तामा छुट दिइने भएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालयले डिसेम्बर १३

युएससीआईएसले अमेरिकामा एसाइलम स्वीकृत भएका वा शरणार्थी स्टाटस स्वीकृत भएका व्यक्तिका दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीहरुका लागि आई ७३० आवेदन फाइल गर्दा अन्तरवार्ता अनिवार्यको नियम खारेज गरेको छ

युएससीआईएसले ग्रिनकार्ड वा आप्रवासी भिसाका लागि बुझाइने मेडिकल रिपोर्ट ६० दिन पुरानो भएपनि छुट दिने नियम घोषणा गरेको छ । यसअगाडि अध्यागमन सुविधाका लागि आवेदन दिंदा सिभिल सर्जनले मेडिकल रिपोर्टमा

तत्कालदेखि लागु हुने गरी अमेरिकी सरकारको विदेश मन्त्रालयले डिभी २०२२ का विजेताहरुका लागि केन्टकी सर्भिस सेन्टरमा डीएस २६० आप्रवासी भिसा आवेदन फर्ममात्र बुझाए पुग्ने व्यवस्था गरेको छ । उनीहरुले आफ्नो

मैले डिभी लोटरी भर्दा वैवाहिक स्थीति अविवाहित भरेर अमेरिका आएँ । अब मैले मेरा श्रीमति र छोराछोरीलाई कसरी अमेरिका ल्याउने ? तपाईले यदि विवाहित हुँदाहुँदै पनि अविवाहित भनेर आवेदन दिनुभएको

सामाजिक सञ्जालमा प्रभावशाली रहदै आएका सोसल मिडिया इन्फ्लुयन्सरहरुले पनि अमेरिकाको तीनबर्षको कामदार भिसा पाउनसक्ने कानून व्यवसायीहरुको भनाई छ । कानून व्यवसायीहरु डेभिड न्याचम्यान, लुड्का जिमोभ्काक, स्नेहल बात्रा र समान्था चार्सवर्थले

डिभी २०२२ का डिभी विजेताहरुले अक्टोबर १ देखि अमेरिकाको भिसा पाउने प्रावधान रहेपनि कोही पनि नेपाली डिभी विजेतालाई अक्टोबरमा भिसा नदिइएको खुलासा भएको छ । अक्टोबरमा ४५० जना नेपालीहरुलाई आप्रवासी
KHASOKHAS