इमिग्रेशन

अमेरिकामा अस्थायी गैर कृषि कामदारका लागि थप २० हजार भिसा उपलब्ध

अमेरिकामा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले आर्थिक बर्ष २०२२ को पहिलो आधाका लागि थप २० हजार अस्थायी गैर कृषि कामदारका भिसा उपलब्ध गराउने घोषणा गरेको छ । रोजगारदाताहरुले थप २० हजार

ग्रिनकार्डवाहकका दम्पत्तिको भिसा जनवरीमा पनि करेन्ट, अरुको टसमस नहुँदा अवधि बृद्धि

अमेरिकी सरकारको विदेश मन्त्रालय अन्तरगत ब्यूरो अफ कन्सुलर अफेयर्सले जनवरीको भिसा बुलेटिन जारी गरेको छ । डिसेम्बरको भिसा बुलेटिनको तुलनामा जनवरीमा परिवारमा आधारित कुनै पनि श्रेणीको ग्रिनकार्ड पाउने र ग्रिनकार्ड

४२ सयसम्म केस नम्बर हुने नेपाली डिभी विजेताको भिसा फेब्रुअरीमा करेन्ट, डीएस २६० मात्र बुझाए पुग्ने

आगामी फेब्रुअरीमा डिभी २०२२ का ४२ सयसम्म केस नम्बर हुने नेपाली विजेताहरुको भिसा करेन्ट हुने भएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको भिसा बुलेटिन

रोजगारमा आधारित ग्रिनकार्ड जनवरीमा पनि करेन्ट, अमेरिकामा हुनेलाई वर्क परमिट र एड्भान्स परोल

रोजगारमा आधारित सबै श्रेणीका भिसा जनवरीमा पनि करेन्ट रहेका छन् । जनवरीको भिसा बुलेटिन अनुशार जनवरीमा अमेरिकामा हने रोजगारमा आधारित सबै श्रेणीका आवेदकहरुले आई १४० आवेदनका साथमा नै आई ४८५

यसरी अगाडि सार्न सकिन्छ युएससीआईएसमा एसाइलम अन्तरवार्ता

युएससीआईएसमा तपाईको आवेदन लामो समयदेखि पेन्डिङ अवस्थामा रहेको छ ? तपाईले निश्चित अवस्थाको सामना गरिरहनुभएको छ भने त्यस्ता आवेदनको अन्तरवार्ता अगाडि सार्न सकिन्छ । अमेरिकी कानुन व्यवसायी ज्यासन जुबोले युएससीआईएसमा

अमेरिकामा डेढलाख पुगे ग्रिनकार्ड र नागरिकता लिने नेपाली, गतबर्ष ७८४७ नेपालीलाई ग्रिनकार्ड

आर्थिक बर्ष २०२० मा ७ हजार ८ सय ४७ नेपालीले अमेरिकाको ग्रिनकार्ड प्राप्त गर्न सफल भएका छन् । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुशार उनीहरुले सन् २०१९ को अक्टोबर १ देखि

१८ बर्षदेखि २५ बर्षसम्मका आप्रवासीले सेलेक्टिभ सर्भिसमा दर्ता नगरे कैयन सुविधाबाट वञ्चित

अमेरिकामा १८ बर्षदेखि २५ बर्ष बीचको पुरुष आप्रवासीले अनिवार्यरुपमा सेलेक्टिभ सर्भिसका लागि आफूलाई दर्ता गर्नुपर्छ ।खासगरी २६ बर्ष नलागेको आप्रवासीले आफ्नो १८ औं जन्मदिनपछि सेलेक्टिभ सर्भिसमा अनिवार्य दर्ता गर्नुपर्ने कानून

डिभी २०२० र २०२१ का संरक्षित भिसा अप्रिलपछिमात्र जारी गर्न सकिने, यस्तो छ तयारी

डिभी २०२० र २०२१ का संरक्षित भिसाहरु अप्रिलभन्दा अगाडि जारी गर्न नसक्ने र अप्रिलपछिमात्र जारी गर्न सकिने अमेरिकी विदेशमन्त्रालयले स्पष्ट पारेको छ । सफ्टवेयरमा आवश्यक परिवर्तन र अन्य तयारीहरु आवश्यक

नेपालीका ८९० टीपीएस आवेदन अझै पेन्डिङ, अझै रजिष्ट्रेशन र रि रजिष्ट्रेशन फाइल गर्नेहरु उल्लेख्य

अमेरिकामा नेपालीका ८९० टीपीएस आवेदन अझै पेन्डिङ रहेको युएससीआईएसले जनाएको छ । नेपाल लगायतको टीपीएसको अवधि सन् २०२२ को डिसेम्बर ३१ सम्मका लागि कायम रहेकोमा सुरुमा टीपीएस फाइल नगरेका वा

कागपत्रविहिनलाई १० बर्षे वर्क परमिट दिने प्रावधान पनि सिनेट पार्लियामेन्टेरियनबाट अस्वीकार

विगतमा दुईवटा अध्यागमन योजनाहरु बजेट प्रकृयामा जान रोकिएको सिनेट पार्लियामेन्टेरियनबाट कागपत्रविहिनलाई १० बर्षे वर्क परमिट दिने प्रावधान आर्थिक बिलमा राख्ने डेमोक्र्याट्सको तेश्रो प्रयास पनि अस्वीकार गरिएको छ । अब बजेट

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com