
अमेरिकी सरकारको विदेश मन्त्रालयले डिसेम्बर २७ देखि लागु हुनेगरी पासपोर्टको आवेदन शुल्क बृद्धि गरेको छ । अहिलेसम्म पहिलोपटक पासपोर्टका लागि आवेदन दिने आवेदकले ११० डलर आवेदन शुल्क र ३५ डलर

एसाइलम आवेदकहरुले वर्क परमिट स्वत लम्बिने १८० दिनको अवधिभित्र पनि युएससीआईएसले वर्क परमिट नविकरण गर्नमा समस्या भएपछि अदालतमा दायर गरिएको मुद्दामा अदालतले युएससीआईएसलाई समयमै वर्क परमिट नविकरणको आदेश दिन अस्वीकार

एजियन सामुद्रिक टापु पारोस नजिकै शुक्रबार राति आप्रवासी शरणार्थी चढेको डुंगा डुब्दा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । मृत्यु हुनेमा एक शिशु पनि रहेको ग्रीक सञ्चारमाध्यमले शनिबार जनाएका छन् ।

भिजिटर भिसा सकिएको ४८ महिना ननाघेका व्यक्तिका लागि विना अन्तरवार्ता भिसा नविकरण गर्ने सुविधा एकबर्षका लागि थप गरिएको छ । अमेरिकी विदेश मन्त्रालयबाट जारी सुचना अनुशार अब सन् २०२२ को

अमेरिकाको गैर आप्रवासी कामदार, विद्यार्थी र अन्य गैर आप्रवासी भिसामा अन्तरवार्ता छुट अर्कोबर्षको डिसेम्बरसम्म लागु हुने विदेश मन्त्रालयले घोषणा गरेको छ । अस्थायी कामदारभिसावाहकले अमेरिकाको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने भन्दै

अमेरिकी ग्रिनकार्ड प्राप्त गरिसकेपछि विभिन्न सुविधाहरुमात्र प्राप्त हुँदैन, अमेरिकी नागरिकताको लागि पनि बाटो खुल्छ । तर ग्रिनकार्डवाहकले गल्ती गर्दा ग्रिनकार्ड गुम्नेमात्र नभई देशनिकालाको सामना गर्नुपर्ने खतरा समेत हुनसक्छ । युएएससीआईएसका

चालु आर्थिक बर्ष २०२२ का डिभी विजेता नेपालीहरुले अहिलेसम्म पनि अमेरिकाको भिसा प्राप्त गर्न नसकेको सन्दर्भमा अमेरिकी दूतावास काठमाडौंले परिस्थितिले साथ दिएपछि डिभी २०२२ का विजेताको भिसा अन्तरवार्ता तोकिने बताएको

अमेरिकी दूतावास काठमाडौंले सिमित नियमित भिजिटर भिसाका अन्तरवार्ता सुचारु गरेको जनाएको छ । तर अहिलेका लागि विगतमा भिसा अन्तरवार्ता छुटमार्फत नविकरणका लागि आवेदन दिएका तर अन्तरवार्ता छुट नपाई भिसा अन्तरवार्ताको

अमेरिकाको कस्टम एण्ड बोर्डर प्रोटेक्सन सीबीपीले विदेशमा रहेका अमेरिकनहरु एक्सपायर भएको पासपोर्टमा अमेरिका आउनसक्ने म्याद थप गरेको छ । यसअगाडि उक्त म्याद डिसेम्बर ३१ सम्ममात्र रहेकोमा अब तीनमहिना थपेर सन्

अमेरिकी सरकारको विदेश मन्त्रालयले डिसेम्बर २७ देखि लागु हुनेगरी पासपोर्टको आवेदन शुल्क बृद्धि गरेको छ । अहिलेसम्म पहिलोपटक पासपोर्टका लागि आवेदन दिने आवेदकले ११० डलर आवेदन शुल्क र ३५ डलर
KHASOKHAS