इमिग्रेशन अपडेट

कार्यकारी आदेश अदालतले रोकपछि ‘नयाँ आदेश’को तयारीमा ट्रम्प

सातवटा मुस्लिम बाहुल्य देशका नागरिकलाई अमेरिकामा अस्थायीरुपमा भिसा प्रतिबन्ध लगाउने र शरणार्थी कार्यक्रम आवधिक रुपमा स्थगित गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश कार्यान्वयनमा अदालतले रोक लगाएपछि ट्रम्पले ‘एकदमै नयाँ’

पुनरावेदनमा ट्रम्पको पराजय, अदालती निर्णयको पूर्णपाठ

यात्रा प्रतिबन्ध लगाउने कार्यकारी आदेश कार्यान्वयनको माग गर्दै ट्रम्प प्रशासनबाट हालिएको पुनरावेदन अस्वीकार भएको छ । नाइन्थ सर्किट कोर्टले कार्यकारी आदेश कार्यान्वयनको माग गर्दै हालिएको पुनरावेदन एकमतले अस्वीकार गरेको हो

कार्यकारी आदेश कार्यान्वयनको माग गर्दै ट्रम्प प्रशासनबाट हालिएको पुनरावेदन अस्वीकार

  कार्यकारी आदेशको कार्यान्वयनको माग गर्दै ट्रम्प प्रशासनले हालेको पुनरावेदनका विपक्षमा फैसला भएको छ । पुनरावेदन अस्वीकार हुनुलाई ट्रम्प प्रशासनको पराजयका रुपमा हेरिएको छ । संघीय न्यायाधिसले यात्रा प्रतिबन्ध सम्बन्धि

अमेरिकामा डिपार्टमेन्ट अफ जस्टिसका प्रमुखको सपथग्रहण, गैरकानुनी अध्यागमनको अन्त्य गर्ने धारणा

राष्ट्रपति डोनाल्ड ट्रम्पले नियुक्त गरेका नयाँ महान्यायाधिवक्ताले आज ह्वाइट हाउसको ओभल अफिसमा पदको सपथ ग्रहण गरेका छन् । अमेरिकामा महान्यायाधिवक्ता नै अन्य देशको कानुन मन्त्रालय सरहको डिपार्टमेन्ट अफ जस्टिसका प्रमुख

टीपीएस लिनेमा नेपाली विश्वमै चौथो

अमेरिकाको कँग्रेसका लागि रिपोर्ट तयार गर्ने कँग्रेशनल रिसर्च सर्भिसले ताजा रिपोर्ट प्रकाशित गर्दै विश्वका मुलुकहरुमा अमेरिकामा टीपीएस लिनेमा नेपालीहरु चौथो नम्बरमा रहेको सार्वजनिक गरेको छ । टीपीएस लिने नेपालीहरुको संख्या

डिभी लोटरी कार्यक्रम अन्त्य गर्ने विधयेक सदनमा

-पुरुषोत्तम ढकाल राष्ट्रपति डोनाल्ड ट्रंपको इच्छा अनुरुप दुईजना रिपब्लिकन सिनेटरहरुले ग्रीन कार्ड कटौति गर्ने र डिभी लोटरीको अन्त्य गर्ने विधेयक सिनेटमा प्रस्तुत गरेका छन् । यसलाई अमेरिकामा स्थाई बसोबासको आधार

एसाइलममा युएससीआईएसको अन्तरवार्ता उत्तिर्ण नगरे जेल !

अब अमेरिकामा एसाइलम गर्नेहरुलाई पहिलेजस्तो सहज नहुने कानुनविदहरुको विश्लेषण रहेको छ । विभिन्न भिसामा अमेरिकामा आउनेहरुले एसाइलम फाइल गरिसकेपछि युएससीआईएसको अन्तरवार्तापछि आवेदन अस्वीकृत भएमा इमिग्रेशन अदालतमा मुद्दा लड्दै काम गर्न

विदेशी विद्यार्थीले ग्रिनकार्ड पाउने संरचना बनाउने विधयेकबारे

-केशव राज सेडाई सदनमा कँग्रेसम्यान जो लोफ्ग्रेनले एच वान बी कामदारको तलब १ लाख ३० हजार बनाउने नयाँ विधयेक अतिदक्षको सम्मान र स्वच्छतासम्बन्धी ऐन २०१७ पेश गरेका छन् । जसमा

मेक्सिकोबाट अमेरिका छिर्ने यात्रामा रहेका सयौं नेपालीको बाटैमा बिचल्ली

-किशोर पन्थी / अनिल अधिकारी  एकातिर अमेरिकाले सिमा सुरक्षामा कडाई गर्दै लगेको छ भने अर्कोतर्फ गैरकानुनी रुपमा सिमा पार गरेर अमेरिका छिर्ने योजनाका साथ सयौं नेपालीहरुले यात्रा तय गरिसकेका छन् ।

यी हुन् अमेरिकामा कागजपत्रबिहिनका लागि पनि सुरक्षित स्यांचुअरी सिटीहरु

अमेरिकामा केही संरक्षित क्षेत्रहरु छन्, जहाँ कागजपत्रबिहिनहरुलाई पनि सहज छ । त्यसक्षेत्रमा कागजपत्रबिहिनहरु पनि स्थानीय प्रहरीबाट पक्राउ परेको खण्डमा कागजपत्र भए नभएको सोधिदैन भने अध्यागमनसम्बन्धि कानुनको आधारमा कसैलाई पनि संघीय

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com