मेक्सिको हुँदै अमेरिकामा आएको दुईबर्ष नभएको व्यक्तिलाई अमेरिकामा पूरै समय बसेर एसाइलमको सुनुवाई कुर्ने अनुमति नदिई मेक्सिकोतिरै पठाइने भएको छ । उनीहरुले मेक्सिकोमा नै बसेर अमेरिकामा एसाइलमको मुद्दा लड्नुपर्नेछ ।
अमेरिकामा नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल छ । यो अवस्थामा अमेरिकी सरकारले जारी गर्ने भिसा सन्दर्भमा के होला भन्ने चासो सबैतिर छ । तर भिसाका गाइडलाइनहरु भने परिवर्तन गरिएको छैन
इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसको छापामा न्युयोर्कमा समातिने ४१ जनाको विस्तृत विवरण सार्वजनिक भएको छ । न्युयोर्कमा समातिएका ४१ जनामध्ये म्यानहटनमा ४ जना, बु्रकलिनमा ३ जना क्वीन्समा ७ जना, ब्रोंक्समा
इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट अर्थात् आइस एजेण्टका नाममा ठगहरुले गतिविधि बढाएपछि न्युयोर्क एटर्नी जनरल एरिक स्नाइडरम्यानले आस्मिक अलर्ट जारी गर्दै आईसका एजेण्ट बताउँदै रकम माग्ने ठगहरुबाट बच्न सचेत गराएका छन्
अमेरिकाका विभिन्न राज्यमा इमिग्रेशनको छापा चलिरहँदा ठगहरुले नक्कली इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट एजेण्ट बनेर रकम माग्ने गरेका घटनाहरु सार्वजनिक भइरहेकय छन् । ठगहरुले नक्कली एजेण्ट बनेर कागजपत्रविहिनहरुलाई फोनबाट र प्रत्यक्ष
आगामी मंगलबारदेखि अमेरिकी सरकारको सिटिजन एण्ड इमिग्रेशन सर्भिस युएससीआईएसले पुराना फर्महरु रिजेक्ट गर्ने भएको छ । आगामी मंगलबारपछि पुराना फर्म आफूहरुलाई प्राप्त भए त्यस्ता आवेदन सुरुमै रिजेक्ट गर्ने जनाएको छ
कतिपय अनलाइनहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशपछि नेपालीहरु सबैलाई नेपाल फिर्ताजान भनेको, स्थायी रुपमा बसोबास गरिरहेका नेपालीहरुलाई पनि अप्ठ्यारो अवस्था आएको, कागजपत्रबिहिन नेपालीलाई एकसाथ डिपोर्ट गर्ने जस्ता समाचारहरु प्रकाशन
-श्री पराजुली, डाइरेक्टर, मुनगोभन एण्ड एसोसिएट्स कार्यकारी आदेशपछि नेपालीहरु प्रभावित भएका घटना कस्ता छन् ? राष्ट्रपतिले कार्यभार सम्हालेपछि केही आदेशहरु जरी गर्नुभएको छ । त्यसमा नेपालीहरु जोडिएको विषय अध्यागमन
न्युयोर्कको क्वीन्स क्षेत्रको सन्नीसाइड र उडसाइड क्षेत्रमा नक्कली इमिग्रेशन एजेण्ट बनेर ठगहरुले कागजत्रपत्रबिहिनहरुलाई तसाउन थालेको सन्नीसाइड पोष्टले समाचार प्रकाशित गरेको छ । कैयन ठगहरुले इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टका जस्तै कपडा
अमेरिकी सरकारको युएस सिटिजनसिप एण्ड इमिग्रेशन सर्भिस आगामी फरबरी २२ सम्म २५ हजार जनालाई अमेरिकी नागरिकता प्रदान गर्ने जनाएको छ । प्रेसिडेण्ट डेको अवशरमा युएससीआईएसले फरबरी १४ देखि नागरिकता वितरण
KHASOKHAS