
अमेरिकी वैज्ञानिकहरूले उच्च कोलेस्ट्रोल नियन्त्रणका लागि नयाँ दिशानिर्देश (गाइडलाइन) सार्वजनिक गरेका छन्। अमेरिकाका प्रमुख मुटुरोग विशेषज्ञहरूले उच्च कोलेस्ट्रोल व्यवस्थापनका लागि नयाँ दिशानिर्देश सार्वजनिक गरेका हुन्। यसले मुटुरोग र स्ट्रोकको जोखिम

अमेरिकी अदालतले ट्रम्प प्रशासनलाई बालबालिकाको खोप (इम्युनाइजेसन) सम्बन्धी नीतिमा व्यापक परिवर्तन गर्न रोक लगाएको छ। अदालतको यो निर्णय स्वास्थ्यमन्त्री रोबर्ट एफ. केनेडी जुनियरको योजनाका लागि ठूलो धक्का मानिएको छ। पद

एकैपटक दिइने खोपले रुघाखोकी, फ्लु, विभिन्न भाइरसजन्य सङ्क्रमण, ब्याक्टेरियाबाट हुने फोक्सोको सङ्क्रमण तथा केही प्रकारका एलर्जीसमेतबाट जोगाउन सक्ने अमेरिकी अनुसन्धानकर्ताहरूले दाबी गरेका छन्। स्ट्यानफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूको टोलीले जनावरमा परीक्षण गरेको

कोलेस्ट्रोल घटाउने औषधि ‘स्टाटिन’ पहिले सोचिएभन्दा धेरै सुरक्षित रहेको एक अध्ययनले देखाएको छ। विश्वभर लाखौँ मानिसले प्रयोग गर्दै आएको यो औषधि पहिलेको अनुमानभन्दा बढी सुरक्षित रहेको ठूलो वैज्ञानिक अध्ययनको निष्कर्ष

भारतमा निपाह भाइरसको प्रकोप देखिएपछि एसियाली देशहरूमा सतर्कता अपनाउन थालिएको छ। पश्चिम बंगाल राज्यमा घातक निपाह भाइरस फैलिएको पुष्टि भएपछि केही देशहरूले विमानस्थलमा यात्रुहरूको स्वास्थ्य जाँच कडा बनाएका छन्। थाइल्याण्डले

गर्भावस्थामा प्यारासिटामोल सेवन गर्नु सुरक्षित रहेको विज्ञहरूले बताएका छन्। गर्भावस्थामा प्यारासिटामोलको सेवनले बालबालिकामा अटिज्म, एडीएचडी वा विकाससम्बन्धी समस्या निम्त्याउने कुनै ठोस प्रमाण फेला नपरेको उनीहरूले स्पष्ट पारेका हुन्। विज्ञहरूद्वारा गरिएको

अमेरिकी प्रतिनिधि सभाले स्वास्थ्य बीमा अनुदान (सब्सिडी) विस्तार गर्ने विधेयक पारित गरेको छ। केही मध्यमार्गी रिपब्लिकन सांसदहरूले डेमोक्र्याटहरूसँग मिलेर यो विधेयक पारित गरेका हुन्। पार्टी नेतृत्वको निर्देशनलाई बेवास्ता गर्दै १७

अमेरिकामा फ्लु (इन्फ्लुएन्जा) का कारण मृत्यु हुनेको सङ्ख्या ५ हजार पुगेको छ। जसमा ९ जना बालबालिका समेत रहेका छन्। अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार आगामी हप्ताहरूमा यो सङ्ख्या

अमेरिकाले बालबालिकालाई दिइँदै आएको खोपको सङ्ख्या घटाएको छ। अमेरिकी स्वास्थ्य मन्त्रालयले अधिकांश बालबालिकाका लागि सिफारिस गरिने खोपको सङ्ख्या कटौती गर्न सुझाव दिएको हो। स्वास्थ्य अधिकारीहरूका अनुसार दादुरा, मम्प्स र रुबेला,

अमेरिकामा तौल घटाउने औषधिको ‘पिल’ (गोली) संस्करणले आधिकारिक मान्यता पाएको छ। तौल घटाउन प्रयोग गरिने औषधि ‘वेगोभी’ को ट्याब्लेट संस्करणलाई अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले स्वीकृति दिएको हो।
KHASOKHAS