अमेरिका

अमेरिकी सिनेटर बर्नी स्याण्डर्सको कार्यालयमा आगो लगाउने संदिग्ध पक्राउ

सिनेटर बर्नी स्यान्डर्सको भर्मन्ट कार्यालयमा आगलागीको सम्बन्धमा आइतवार एक संदिग्धलाई पक्राउ गरिएको डिपार्टमेन्ट अफ जस्टिसले जनाएको छ । विगतमा माइकल सोगोमोनियन भनेर चिनिने क्यालिफोर्नियाको नर्थरिजको ३५ वर्षीय शान्त सोघोमोनियनलाई बर्लिङ्टन,

city with high-rise buildings during night time
भोलि शताब्दीको पहिलो खग्रास सूर्य ग्रहण हेर्दै न्युयोर्कबासी, के दिउसै अध्याँरो हुन्छ?

८ अप्रिल २०२४ को दिउँसो खग्रास सूर्यग्रहणले न्युयोर्क राज्यको पश्चिमी र उत्तरी भागहरूलाई समेट्नेछ। यो लगभग एक शताब्दीमा पहिलो यो प्रकारको खग्रास सूर्यग्रहण हो  ।  दिउसो ३ बजेर १५ मिनेटदेखि

चेरीले ढकमक्क न्युयोर्क सिटी, चेरी फूलेको कहाँ गएर हेर्ने ?

न्युयोर्क सिटीमा वसन्त ऋतु फेरि आएको छ । यस क्षेत्रका चेरीका फूलहरू फेरि फुलेका छन्।  न्युयोर्क सिटीका पार्कमा लगभग ६ हजार चेरीका रूखहरू रहेका छन् भने स्ट्रीटहरुमा ३४ हजार भन्दा

Empire State building
शुक्रबार न्युयोर्क सिटी हल्लाउने भूकम्पपछि २९ वटा पराकम्प, के ठूलो पराकम्पको जोखिम छ?

न्युयोर्क सिटीमा शुक्रबार विहान १० बजेर २३ मिनेटमा ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएयता झण्डै २९ वटा पराकम्पहरु गएको युएस जिओलोजिकल सर्भेले रेकर्ड गरेको छ । तीमध्ये सबैभन्दा ठूलो

buildings near body of water landscape photography
न्युयोर्क सिटी आसपासमा बेलुका ६ बजे अर्को पराकम्प

न्युयोर्क सिटी आसपासमा बेलुका ६ बजे अर्को पराकम्प आएको छ । यसबारे न्युयोर्क सिटीले अलर्ट जारी गरिसकेको छ । वासिन्दाहरूलाई घर भित्र बस्न र घाइते भएमा ९११ मा फोन गर्न

aerial photography of buildings
भूकम्पको १ घण्टापछि न्युजर्सीको बेडमिनिष्टर नजिक केन्द्रबिन्दु बनाएर गयो पराकम्प

मुख्य भूकम्पको झण्डै १ घण्टापछि न्युजर्सीको बेडमिनिष्टर नजिक केन्द्रबिन्दु बनाएर पराकम्प गएको युएस जियोलोजिकल सर्भेले जनाएको छ । तर यो पराकम्प जम्मा २ रेक्टर स्केलको भएकाले धेरैले अनुभव नगरेको जनाइएको

न्युयोर्क सिटीको आपतकालिन अलर्ट : थप पराकम्पहरु आउनसक्ने चेतावनी

४ दशमलव ८ रेक्टर स्केलको भूकम्पपछि न्युयोर्क सिटीले थप आपतकालिन अलर्टहरु जारी गर्दै पराकम्पहरु आउनसक्ने चेतावनी दिएको छ । तर न्युयोर्कबासीहरुले आफ्ना नियमित गतिविधिहरु जारी राख्न सक्ने अलर्टमा उल्लेख गरिएको

aerial photography of Empire State building
न्युयोर्क सिटी क्षेत्रमा आजको भूकम्प १४० बर्षको इतिहासमा सबैभन्दा ठूलो

न्युयोर्क सिटी क्षेत्रमा आज आएको भूकम्प १४० बर्षको  इतिहासमा सबैभन्दा ठूलो भएको जनाइएको छ । कोलम्बिया युनिभर्सिटीको तथ्यांक अनुशार सन् १८८४ मा  न्युयोर्क सिटी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ५ दशमलव २

भूकम्पपछि न्युयोर्क सिटीमा आपतकालिन अलर्ट जारी, सबैलाई घरभित्रै बस्न सुझाव

न्युयोर्क सिटीमा ४ दशमलव ७ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएपछि न्युयोर्क सिटीले एक आपतकालिन अलर्ट जारी गर्दै न्युयोर्कका बासिन्दाहरुलाई घरभित्र बस्न सुझाव दिएको छ भने कोही घाइते भएमा ९११

buildings near body of water landscape photography
न्युयोर्क सिटीमा ४ दशमलव ८ रेक्टर स्केलको भूकम्पको धक्का

न्युयोर्क सिटीमा ४ दशमलव ८ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको छ । १० बजेर २३ मिनेटमा उक्त धक्का महसुस गरिएको छ । युएस जियोलोजिकल सर्भेका अनुशार उक्त भूकम्प न्युजर्सीको

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com